समाचार

“Organic farming for the resilient food system: Vermicomposting a new normal practice”

Agriculture is the fundamental aspect of Nepalese daily life, most important thing in agriculture is the healthy soil for good production but at the time the condition of our soil is getting very dilapidated. Our country stands as one of the poorest countries in the world. Highly susceptible to natural disasters, like earthquake, drought, floods […]

Preservation of seed; Utmost need to promote biodiversity and enable ecosystem

Seed is a fertilised mature ovule that posses an embryonic plant,stored food material(endosperm) and a protective coat(testa), which is viable and has capacity to germinate. We are very known of the fact that many seeds are edible and the majority of human calories comes from seeds, especially from cereals, legumes and nuts. Seeds also provide […]

प्रदेशस्तरीय बर्डफ्लु रोग नियन्त्रण समन्वय समिति गठन

हेटौंडा। वाग्मती प्रदेशमा प्रदेशस्तरीय बर्डफ्लु रोग नियन्त्रण समन्वय समिति गठन भएको छ । सोमबार प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा आयोजित समारोह मार्फत मन्त्रालयका सचिव मतिना जोशी वैद्यको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो । समितिका सदस्यमा प्रदेशस्तरका चारवटै सुरक्षा निकायका प्रमुख, प्रदेशको स्वास्थ्य निर्देशनालय, पशुपक्षी तथा मत्य विकास निर्देशनालयका प्रमुखहरु लगायत रहेको […]

कोदोको उत्पादन बढाउन किसानलाई प्रविधि र औजार

बागलुङ। जिल्लाको ढोरपाटन नगरपालिकाले रैथानेबाली उत्पादनमा प्रोत्साहन गर्न किसान लक्षित कार्यक्रम सञ्चालन गरिरहेको छ । ढोरपाटनमा उत्पादन हुने कोदो, उवा र जौलगायत रैथानेबालीको संरक्षण र प्रर्वद्वनका लागि नगरपालिकाले लगानी बढाएको हो । किसानले परम्परागत अन्नबाली कोदोको सट्टा अन्यबाली लगाउने गरेका कारण यसको उत्पादनमा कमी आउन थालेपछि नगरपालिकाले तीन वर्षअघिदेखि कोदोबाली संरक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ […]

Situation of seed production in Nepal

Seed is a fertilized mature ovule that posses’ embryonic plants, stored food materials and a protective coat (testa), which is viable and has capacity to germinate. Seed material includes all vegetatively propagated materials like Tubers of potato Bulb of onion and garlic Rhizome of turmeric and zinger Roots of yam and cassava Sets of sugarcane […]

प्राङ्गारिक कृषि प्रर्वद्धन मिसन कार्यक्रम संचालन गर्दे कृषि ज्ञान केन्द्र रामेछाप

रामेछाप। कृषि ज्ञान केन्द्र रामेछापले आर्थिक वर्ष ७७/७८ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत प्राङ्गारिक कृषि प्रर्वद्धन मिसन कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि ज्ञान केन्द्रले सूचना प्रकाशित गरी सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र सम्पर्क गर्न कृषक, कृषि समूह,कृषि सहकारी, कृषि उद्यमी एवं कृषि समूहलाई आव्हान गरेको छ । संचालन हुने कार्यक्रमहरु […]

च्याउको बीउको माग उच्च

कञ्चनपुर। व्यावसायिक रुपमा च्याउ खेती गर्ने किसानको मागलाई ध्यानमा राख्दै बेदेकोट नगरपालिकाको सुन्दरपुरमा रहेको बाली संरक्षण प्रयोगशालाले कन्ने जातको (वस्टर) च्याउको बीउ उत्पादनमा जोड दिएको छ । अन्यत्रबाट बीउ ल्याएर च्याउ खेती गर्ने अवस्थाको अन्त्य गर्नका लागि प्रयोगशालाले यस वर्ष १० हजार पोका च्याउको बीउ उत्पादन गर्ने लक्ष्य लिएको छ । हालसम्म प्रयोगशालाले पाँच हजार […]

एकिकृत कृषि विकास कार्यक्रम सञ्चालन गर्ने सम्झौता

सिन्धुपाल्चोक। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र मेलम्ची नगरपालिकाबीच लगानी साझेदारीसहित चक्लाबन्दीमा एकिकृत कृषि विकास कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ । परियोजनाका प्रमुख प्रकाश पौडेल र नगरपालिकाका प्रमुख डम्बर अर्यालबीच हालै सम्झौतापत्रमा हस्ताक्षर भएको हो । कृषि आधुनिकीकरणका लागि यान्त्रीकरण मैत्री गह्रा सुधारलगायत बाँझिएका जग्गाहरुमा चक्लाबन्दी गर्न सकिने सम्भाव्यताको समेत अध्ययन भएको छ । निर्वाहमुखी […]

उत्पादनका लागि पालिने पशुहरूको खोपको महत्व र खोप तालिका

भेटेरिनरी खोपहरु पशु स्वास्थ्य, पशु कल्याण, खाद्यबस्तु उत्पादन र जनस्वास्थ का दृष्टिकोणले महत्वपूर्ण मानिन्छ ।खोप सस्तो मूल्यमा रोगबाट बचाउने एकमात्र उपाय हो। सुरक्षित र गुणस्तरीय पशु आजको आवश्यकता हो ।पशु खोप मानव स्वास्थ्य ,पशु स्वास्थ्य र खाद्य सुरक्षा को लागि सजिलो उपलब्ध हुने , किफायती तथा आर्थिक रुपमा सस्तो र महत्वपूर्ण उपाय हो। खोपको उत्पती […]

तिहारअघिनै फूलको माग उच्च

झापा। फूलको पर्व अर्थात् नेपालीको दोस्रो ठूलो चाडका रुपमा रहेको तिहार नजिकएसँगै सयपत्री फूलको माग बढेको छ । जिल्लामा व्यावसायिक खेती गर्दै आएका विर्तामोड, मेचीनगर, भद्रपुरलगायतका क्षेत्रका किसानले लगाएको फूलको तिहार आउनुभन्दा एक हप्ताअघिदेखि नै माग बढेको हो । गत वर्षदेखि व्यावसायिकरुपमा सयपत्री फूलको खेती शुरु गर्नुभएको साहित्यकार खगिन्द्रा खुशीको बारीमा यतिबला ढकमक्क कलकत्ते जातको […]