समाचार

बीउको गुणस्तर कायम राख्ने तरिकाहरु

गुणस्तरीय बीउको प्रयोग कृषि उत्पादन बृद्धिको प्रमुख कारक भएकाले गुणस्तरीय बीउको उपलब्धता कृषि कार्यमा संलग्न सबै किसानहरुको माग र राष्ट्रको आवश्यकता हो । किसानले प्रयोग गर्ने बीउ गुणस्तरीय हुनको लागि बीउ मुल्य श्रृङ्खलाका सबै तहमा बीउको गुणस्तर सकेसम्म बढाउने नसकिए घट्न नदिने खालका क्रियाकलापहरु सञ्चालन गर्नुपर्छ । खाने अन्नको उत्पादन र बिक्री वितरणका क्रममा गरिने […]

बैतडीको सिगास सामुदायिक बनमा मृतावस्थामा ११ गाई फेला

बैतडी। जिल्लामा आज ११ गाई मरेको अवस्थामा फेला परेका छन् । पुर्चौंडी नगरपालिका वडा नं ६ स्थित सिगास सामुदायिक वनको हाताभित्र भेरीखोला मुहानमा मृत गाई फेला परेका हुन् । बैतडीका प्रहरी प्रमुख नारायणप्रसाद अधिकारीले गाई मृतावस्थामा फेला परेको भन्ने स्थानीयवासीले खबर गरेको र प्रहरी टोली जाने तयारीमा रहेको जानकारी दिए । पुर्चौंडी–६ को मुडेलीका ८० […]

सैनामैनाका कृषकलाई मौरीका घार

रुपन्देही। रुपन्देहीको सैनामैना नगरपालिकाले किसानलाई निःशुल्करुपमा मौरीका घार वितरण गरेको छ । मौरीपालन व्यवसायलाई प्रवद्र्धन र व्यवस्थापन गर्न तथा माहुरी स्रोत केन्द्र सञ्चालनका लागि ३० वटा घार वितरण गरिएको हो । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहयोग तथा सेतो गुराँस बाल विकास सेवा रुपन्देहीको संयोजनमा कोभिड–१९ उद्धार र सामाजिक, आर्थिक प्रतिकार्य परियोजनाअन्तर्गत नगरपालिकाको कृषि […]

गोलभेँडाले दोब्बर भाउ पाउँदा किसानलाई राहत

सिद्धलेख। गत वर्ष उत्पादन कम र भाउ न्यून हुँदा धादिङ जिल्लाको सिद्धलेख गाउँपालिका–४ गौँथलेका किसान निरास थिए । लगानीसमेत उठाउन धौ धौ हुँदा डराइडराइ तरकारी खेती गरेका उनीहरु यसपालि गोलभेँडाको दोब्बर मूल्य पाउँदा दङ्ग छन् । वातावरण अनुकूल हुँदा उत्पादन पनि झण्डै दोब्बर नै भएको किसान सुनाउँछन् । गोलभेँडाले नसोचेको भाउ पाउँदा माथिल्लो गौथलेका ४७ […]

Principles of Organic Agriculture

The principles of organic agriculture were established by the general assembly of international federation of organic agriculture movements (IFOAM) in 25 September 2005. The principles were developed during an intensive 2 year participatory process. The aim of principles is both to inspire the organic moment and to describe the purpose of organic agriculture to the […]

भीरकोट अव आलु उत्पादन पकेट क्षेत्र

स्याङ्जा। आलुखेतीको विस्तारका लागि स्याङ्जाको भीरकोट नगरपालिकाले आलु पकेटक्षेत्र घोषणा गरी काम थालेको छ । नगरपालिकाले आलुखेती हुने ठाउँलाई १२ वटा पकेट क्षेत्रमा वर्गीकरण गरी व्यावसायिक उत्पादनमा जोड दिएको हो । नगरपालिकाभित्रका किसानलाई आवश्यक पर्ने आलुका बिउ तथा बिक्रीका लागि आलु उत्पादन गर्ने उद्देश्यले नगरपालिकाले पकेट क्षेत्रमा ५० प्रतिशत अनुदानमा आलुको बिउ उपलब्ध गराएको भीरकोट […]

सहुलियतमा मल उपलब्ध गराउन बजेटको व्यवस्था

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेश सरकारले किसानलाई सहुलियत मूल्यमा रासायनिक मल बिक्री गर्न साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड धनगढीलाई रु एक करोड बजेट उपलब्ध गराउने भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनितादेवी चौधरीको उपस्थितिमा मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्रालयका सचिव डा किसनलाल भट्ट र कर्पोरेशनका धनगढीस्थित कार्यालयका नायब महाप्रबन्धक केशवप्रसाद पाण्डेबीच सहुलियत मूल्यमा मल बिक्री गर्नेसम्बन्धी […]

च्याउखेतीः बजारको चिन्ता छैन, खपत सहजै

कैलाली। कैलालीको जानकी गाउँपालिकाका युवा च्याउखेतीमा आकर्षित भएका छन् । उनीहरुले व्यावसायिकरूपमा च्याउखेती गरेर अहिले मनग्य आम्दानीसमेत लिन थालेका छन् । रु. छ हजार लगानीबाट च्याउखेती शुरुआत गरेका जानकी–४ का श्रीराम कठरियाले अहिले रु. दुई लाखको लगनी गरेका छन् । उनले कन्य च्याउ र गोब्रे च्याउ गरी दुईथरिका च्याउ उत्पादन गरिरहेका छन् । “मैले विगतमा […]

निर्वाचन क्षेत्र कार्यक्रमका २५ योजना छनोटः कृषि र पर्यटन प्राथमिकतामा

गण्डकी। कास्की प्रदेश क्षेत्र नं ३ (क) मा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत २५ योजना छनोट भएका छन् । प्रदेश सभासदस्य रामजीप्रसाद बरालको संयोजकत्वमा सम्पन्न बैठकले सानाठूला गरी योजना छनोट गरेको हो । कृषि, पर्यटनलगायत क्षेत्र समेटिने गरी रु दुई करोडको बजेटका लागि योजना छनोट गरिएको प्रदेशसभा सदस्य बरालले बताए । योजना छनोटका क्रममा पोखरा […]

कृषि उत्पादनको प्राङ्गारिक प्रमाणिकरण : हिस्स बुढी खिस्स हरिया दाँत

नेपालमा कुल जनसंख्याको ७० प्रतिशत बढी गाउँमा बस्छन् र करिब दुई तिहाई जनसंख्या कृषि पेशामा निर्भर छन् । विकासको मुख्य मेरुदण्ड रहेको कृषि क्षेत्रले कुल ग्राहस्थ्य उत्पादनको करिब एक तिहाई योगदान गरेको छ । परम्परागत खेतीप्रणाली, उन्नत बिऊ तथा प्रबिधिको अभाव, अप्रयाप्त सिंचाइ ब्यवस्था, प्रयाप्त कृषि प्रविधिकहरूको उपलब्धतामा कमि, ब्यवसायिक खेती प्रणाली तथा ब्यवस्थित बजारको […]