समाचार

Finger Millet For Food And Nutritional Security

              Finger millet is an important cereal crop for a staple food mainly in Africa and Asia. Finger Millet is also known as Kodo (Nepal), ragi (India), African millet (England). It ranks 4th position in cereal crops after rice, maize, wheat, in Nepal. It will grow at about 263,261 ha in 2018/19 with average productivity […]

वाग्मती नीति तथा कार्यक्रम : दूध किसानलाई बैंक खातामा रकम, किसान परिचयपत्र वितरण

ललितपुर। वाग्मती प्रदेश सरकारले दुग्ध उत्पादक किसानलाई बैंक खातमा रकम उपलब्ध गारउने भएको छ । बिहीबार आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले दूध उत्पादन किसानलाई प्रतिफलमा आधारित उत्पादनलाई प्रोत्साहन गर्न बैंक खातामा रकम जम्मा गर्ने व्यवस्था गरिने बताए । यस्तै, ‘बाँझो जमिनको प्रयोग, उत्पादनमा सहयोग’ नारालाई पूरा […]

उन्नत जातको धान खेतीतर्फ किसानको आकर्षण बढ्दै

दैलेख। पछिल्लो समय स्थानीय रैथाने जातका धान रोप्न छाडेर किसानले उन्नत जातका धान रोप्न थालेका छन् । दैलेख जिल्लाका अधिकांश खेतमा किसानले पुरानो रैथाने जातका धान डेरादुने, झ्याले, भुरसाले, गुणे र कालेगुणे लगायतका रोप्ने गर्दथे । पछिल्लो समय किसानले यी सबै पुराना जातका धान छाडेर उन्नत जातका धान लगाउन थालेका छन् । नारायण नगरपालिका–२ का […]

पूर्वबाट मनसुन प्रवेश गर्दै, केही दिनभित्रै वर्षा बढ्ने

ललितपुर। नेपालमा अब केही दिनमा पूर्वबाट मनसुन भित्रिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बङ्गालको खाडीबाट मनसुन विकसित भइसकेको र त्यो नेपाल आउने क्रममा रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए । उनले केही वर्षा बढ्न थालेको र आगामी हप्ताबाट भने ठाउँठाउँमा भारी बर्षासमेत हुने राससलाई जानकारी दिए । “हामी अहिले मनसुनको निगरानी […]

Neem Plant

As we all are very familiar with neem trees, neem is a natural herb that comes from the neem tree (Azadirachta indica) but is commonly known as neem, nimtree, or Indian lilac. Neem has its medicinal, religious themed traditional value as well. It is generally grown in tropical and subtropical regions. Its fruit is used […]

गाँजा खेती र नेपाली परिवेश

गाँजा जसको वैज्ञानिक नाम Cannabis sativa’ र अन्य नामहरूमा मारिजुआना पनि भनिन्छ, क्यानाबिस प्लान्टको एक साइकोएक्टिभ (मनोवैज्ञानिक) औषधि हो जुन मुख्य रूपमा चिकित्सा र मनोरन्जनका लागि प्रयोग गरिन्छ। सन् १९६० देखि गाँजा नेपालमा अवैध छ, तर यो आयुर्वेदिक औषधि, मादक पदार्थ र हिन्दू देवता शिवको लागि पवित्र मानिन्छ र गाँजाको प्रयोगको लामो इतिहास रहेको छ […]

यसपालिको मनसुन जोखिमपूर्ण : १८ लाख मानिस प्रभावित हुने अनुमान

ललितपुर। मनसुन भित्रि नै लागेको नेपालमा यसपालि मनसुनजन्य विपद् (मुख्यगरी बाढी पहिरो) बाट १८ लाख बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । गत वर्ष औसत बराबर पानी पर्ने प्रक्षेपण हुँदा ठूलो मानवीय क्षति बेहोरेको मुलुक सामु सरदर भन्दा बढी वर्षा हुने आँकलन गरिएको यसपालिको मनसुनमा झन् चुनौतीपूर्ण रहने अनुमान मौसमविदले गरेका छन् । जल […]

भेडासँग जीवन बिताएका मनबहादुरको अमेरिका जाने रहर

बझाङ। हुम्ला जिल्लाको सिमकोट सेमन्या घर भई करिब ४० वर्षदेखि बझाङको साईपाल गाउँपालिकामा बस्दै आएका मनबहादुर महत अहिले उमेरले ७६ वर्ष पुगे । हातमा चुरोट सल्काउँदै ४० वर्ष अगाडि बझाङ सदरमुकाम चैनपुर सम्झदै उनले भने, “चैनपुरमा औँलामा गन्ने घरहरु थिए ।” चैनपुरमा पाठा लिएर आउँदा, पाठा देउ जग्गा लेउ भन्थे, के गर्ने त्यो बेला भेडा, बाख्रालाई […]

बङ्गलादेशबाट जिटुजी मार्फत खरिद गरिएको मल नेपाल आइपुग्यो

वीरगञ्ज । बङ्गलादेशबाट खरीद गरिएको ३२ हजार पाँच सय मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जिटुजी)मार्फत रासायनिक मल खरीद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा सो परिमाणका युरिया मल आइपुगेको हो । जिटुजी सम्झौता अनुसार बङ्गलादेश सरकारले नेपाल सरकारलाई ५० हजार मेट्रिकटन युरिया मल उपलब्ध गराउनेछ । तीमध्ये बाँकी रहेको […]

चैते धानको उचित मूल्य नपाउँदा झापाका किसान चिन्तित

दमक। चैते धानको उचित मूल्य नपाउँदा झापाका किसान निराश भएका छन् । सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य नतोकिएको हुँदा व्यापारीले आफूखुशी मूल्य तोक्ने गरेकाले यस्तो समस्या देखिएको किसानले बताएका हुन् । लागत अनुसार धानको मूल्य नपाएको भन्दै सरकारले उचित मूल्यमा धान खरीदको ग्यारेन्टी लिनुपर्ने झापाका अगुवा किसानको माग छ । यहाँका किसानले गत फागुन […]