समाचार

Sustainable Agriculture- An urgent need

Agriculture is the world’s largest industry where millions of people are practicing it for ages and producing agricultural commodities to feed the world. With rapid population growth, the demand for agricultural commodities is also increasing drastically. To meet the demand of the world on agricultural commodities farmers are shifting agricultural practices to high external input […]

Agrobiodiversity for sustainable agriculture

Agricultural biodiversity has been realized as fundamental to agricultural production and food security throughout the world. At the genetic, species, and farming systems levels, biodiversity provides valuable ecosystem services and functions for agricultural production as well as a valuable ingredient of environmental conservation. The pattern of agricultural growth has eroded biodiversity i.e. plant and animal […]

मुखमा मास्क र गोजीमा स्यानिटाइजरसहित रोपाइँमा व्यस्त किसान

गलेश्वर। कोरोना सङ्क्रमणलाई रोक्न स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका बीच म्याग्दीका लेकाली क्षेत्रहरुमा कामको माचो शुरु भएको छ । जिल्लाका बरङ्जा, गौश्वारा, सिमलगायतका सिँचाइको सुविधा भएका र खाली रहेका खेतमा जेठको दोस्रो सातादेखि नै रोपाइँ शुरु भएको हो । म्याग्दीको शहरी क्षेत्रभन्दा बढी ग्रामीण क्षेत्रहरू अहिले कोरोना सङ्क्रमणको चपेटामा परेका भए पनि कामको सिजन शुरु […]

रासायनिक मल विक्री बन्द हुँदा कैलालीका किसान मारमा

कैलाली। कोरोना संक्रमणका कारण कैलाली जिल्लामा निषेधाज्ञा लागू भएपछि यहाँका किसान मारमा परेका छन् । निषेधाज्ञा लागू भएकाले वर्षे धान खेतीका लागि किसानले रासायनिक मलको जोहो गर्न पाएका छैनन् । निषेधाज्ञाअघि कैलालीका विभिन्न कृषि सहकारीमा रासायनिक मल पर्याप्त मात्रामा उपलब्ध भए पनि निषेधाज्ञापछि मल विक्री बन्द हुँदा किसान मारमा परेका छन् । किसान भोजबहादुर चौधरी […]

नेपालमा आधुनिक कृषि प्रणाली : अवसर र चुनौतीहरु

हालको समयमा नेपालको कृषि क्षेत्रले धेरै नै ब्याकपता पाइरहेको छ। समयको गति सगैं नेपालको कृषि क्षेत्रमा नयाँ प्रबिधिहरुको प्रयोग पनि हुदैआइरहेको हामिले देख्न सक्छौ। अहिले कृषि क्षेत्र किसानको मात्र नभएर विध्यार्थी, युवा, व्यापारी गर्दै देशको बिकासको अभिन्न अङ्गको रुपमा रहेको छ। देशको ६०.४ % जनसङख्या कृषि मै निर्भर रहेर जिविकोपार्जन गरिरहेका छन्। देशको तिब्र बिकासमा […]

नारायणीमा अवैध माछा मार्ने २४ पक्राउ

चितवन। चितवन राष्ट्रिय निकुञ्जले अवैधरुपमा माछा मार्ने २४ जनालाई पक्राउ गरेको छ । नारायणी नदीमा प्रतिबन्धित तियारी जालको प्रयोग गर्दै माछा मारिरहेको समयमा उनीहरुलाई पक्राउ गरिएको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार आज बिहान ३ः०० बजेको समयमा भरतपुर महानगरपालिका–२६ भगेडीस्थित नारायणी किनारबाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुका साथबाट एउटा बोलेरो जीप, दुई […]

Crop Diversification- Way to Agricultural Sustainability by mitigating climate changes

Nepal’s economy is essentially hooked in to agricultural, which accounts for 36% of GDP and absorbs about two-thirds of the labor market. About 30% of Nepal’s total land is employed for agricultural purposes. In the present condition too, more focus is given to cereal-cereal cropping systems, such as rice wheat, pearl millet –wheat, maize, etc.  The Green revolution that has […]

भारी हिमपात र वर्षाले हुम्लाको रानीखर्कमा ५० वटा भेडाबाख्रा मरे

हुम्ला। केही दिनअघि हुम्लाको तल्लो क्षेत्रमा निरन्तरको वर्षा र उच्च स्थानमा हिमपातका कारण सिमकोट गाउँपालिका र नाम्खा गाउँपालिकाको सीमा क्षेत्रको पाटनमा ५० भेडाबाख्रा मरेका छन् । नाम्खाको रानीखर्क र सिमकोट–८ मा पर्ने रानीसैन भन्ने पाटन क्षेत्रमा निरन्तर परेको हिमपात र वर्षामा कठ्याङ्ग्रिएर सिमकोट–८ का रोलबहादुर बुढाका ५० भेडाबाख्रा मरेका हुन् । वर्षाको समयमा उच्च हिमाली […]

कृषिका लागि ४१ अर्ब बजेट माग

ललितपुर। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आगामी आर्थिक वर्षका लागि ४१ अर्ब रुपैयाँ बजेट माग गरी कार्यक्रम पठाएको छ । संघीय सरकारतर्फ ३२ अर्ब र प्रदेश र स्थानीय सरकारमा जाने गरी ९ अर्ब  बजेट माग भएको मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्कीले जानकारी दिए । यो चालु आर्थिक वर्षमा कृषि क्षेत्रलाई विनियोजन गरिएको भन्दा करिब ७ अर्ब […]

मल्टिस्टोरी क्रपिङ र यसका फाइदाहरु

एउटै जमिनमा एकै समयमा विभिन्न उचाई भएका रुखहरु तथा बिरुवाहरु वा तरकारीहरु लगाई प्रकाश, पौष्टिक तत्व, जमिन, पानी र खाली ठाउँलाई प्रभावकारी तथा मितव्ययी तरीकाले उपभोग गरी विभिन्न प्रकारका उत्पादन लिने खेतीलाई मल्टिस्टोरी क्रपिङ भनिन्छ । यस प्रविधिबाट खेती गर्दा जैविक विविधता र उत्पादन वद्धि गर्न सकिन्छ । यसले माटो स्वस्थय साथै फिजिकल प्रोपर्टीको सुधार […]