समाचार

कोरोना कहर : रोगको जोखिम मोलेर किसानलाई खेती गर्नैपर्ने वाध्यता

सुदुरपश्चिम। यतिबेला कोरोना भाइरसको महामारीका कारण मानिसका दैनिक क्रियाकलाप ठप्प प्रायः छन् । यो रोग फैलिन नदिन जारी गरिएको निषेधाज्ञासँगै सर्वसाधारणका दैनिक क्रियाकलाप ठप्प भइरहेका हुन् । लामो समयदेखिको निषेधाज्ञासँगै धेरै नागरिक घरभन्दा बाहिर निस्कन सकिरहेका छैनन् भने उद्योग, व्यापार व्यवसायलगायतका सबै क्षेत्र नराम्रोसँग प्रभावित भइरहेका छन् । कोरोना भाइरसको जस्तो लक्षण देखिने धेरै व्यक्ति […]

बिकेन कुखुरा, किसान मारमा

बागलुङ। बागलुङ नगरपालिका–३ का कुखुरापालक किसान देवेन्द्र पुनकामा रहेका ३०० ब्रोइलर कुखुराले ६० दिन नाघे । तौल बढेर चार किलो बढीका भइसके । पहिला ४०–४५ दिनमै कुखुरा बेच्नुपथ्र्यो । अहिले कुखुरा खोरमै थन्किएका छन् । महङ्गो दाना खुवाएर पाल्नुपर्ने स्थिति छ । पुनको खर्च बढेको बढ्यै छ । निषेधाज्ञाका कारण कुखुरा बिकेका छैनन् । बजार, […]

बाँझो रहेको खरबारी, पशुपन्छींको फूलबारी

वालिङ। स्याङ्जाको गल्याङ—८ करादीमा खाली रहेको भिरालो खरबारी पशुपंक्षीको फूलबारी बनेको छ । लामो समय वैदेशिक रोजगारीमा विताएका वालिङ ४ च्यारेका राजु सुवेदीले करादीमा खाली रहेको खरबारीलेलाई सजाएर पशुपक्षीको फूलबारी बनाएका हुन् । ०७५ सालदेखि सञ्चालन गर्दै आएका राजुको गह«ौंकालिका कृषि फर्ममा स्थानीय जातका कुखुरा, बाख्रा, बट्टाई, लौकाट, टर्की तथा कालिज रहेका छन् । सिद्धार्थ […]

दुग्धजन्य सामग्रीको खपतमा भारी गिरावट : दैनिक १० करोड बराबरको दूध नोक्सान

ललितपुर। वर्तमान अवस्थामा नेपालमा कोरोना महामारीका कारण दूध र दुग्धजन्य सामग्रीको खपतमा भारी गिरावट आएको छ । नेपाल डेरी एसोसिएशनका अनुसार देशैभरि दूध र दुग्धजन्य सामग्रीको खपतमा गिरावट आएपछि दैनिक रुपमा रू. १० करोड बराबर दूध खेर गई नोक्सानी हुँदै आएको हो । एसोसिएशनका केन्द्रीय महासचिव प्रल्हाद दाहालका अनुसार कोरोना महामारी अगावैको सहज अवस्थामा दैनिक […]

भैँसीमा भ्यागुते रोगको प्रकोप, धमाधम भैँसी मर्न थालेपछि किसान चिन्तित

बाँके। बाँकेमा किसानले पालेका भैँसीमा भ्यागुते रोगको प्रकोप देखिएको छ । रोगको सङ्क्रमणबाट धमाधम भैँसी मर्न थालेपछि किसान चिन्तित बनेका छन् । राप्तीसोनारी गाउँपालिका–७ स्थित खल्ला झगडिया गाउँमा किसानले पाल्दै आएका भैँसी केहीदिन अघिदेखि बिरामी पर्नासाथ मर्न थालेपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नेपालगञ्जबाट खटिएको पशु चिकित्सकको टोलीले भ्यागुते रोगको पहिचान गरेको हो […]

भारतसँग जीटुजीमा रासायनिक मल किन्न मन्त्रिपरिषद्को स्वीकृति

ललितपुर। भारतसँग जीटुजी (सरकारी स्तर)मा रासायनिक मल खरिद गर्न मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्ले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई स्वीकृति प्रदान गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । ‘जीटुजीमा मल खरिद गर्नका लागि भारतले पठाएको मल खरिद सम्झौतामा नेपालले आवश्यक संशोधनसहित स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेस गरेको थियो । […]

विकासले फेरियो जीवन : बटौलीको नुन र चितवनको चामल आफ्नै आँगनमा

म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेका दलबहादुर छन्त्याल ८३ वर्षको भए । उमेरले उमेरले आठ दशक पार गरे पनि गाउँले स्वच्छ खानपानले गर्दा उनी अझै हट्टाकट्टा छन् । आफ्नै रहनसहन र भाषा बोल्ने छन्त्याल निकै हँसिलो छन् । उनले जीवनका अधिकांश समय गाईभैँसी र भेडाबाख्राको गोठालो गरेरै बिताए । उनले भोगेका सयौँ अनुभवमध्ये एउटा यस्तो अनुवभव […]

दुई वर्षभित्र हामी दूध उत्पादनमा आत्मनिर्भर बन्छौँ : मन्त्री अर्याल

ललितपुर। कृषि तथा पशुपन्छी विकासमन्त्री पद्‍मा कुमारी अर्यालले अबको दुई वर्षभित्र मुलुक दूध उत्पादनमा आत्मनिर्भर बन्ने बताएकी छन् । विश्व दूध दिवसको अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले मंगलबार आयोजना गरेको भर्चुअल कार्यक्रमा बोल्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन् । हाम्रो प्राणको सुरुवात दूधबाट भएको भन्दै उनले अबको दुई वर्षभित्र दूधमा आत्मनिर्भर बन्ने बताइन् । उजले […]

Chaite Dhaan (Spring-Rice)

Rice is the staple food of Nepal by far but still, the production of rice in our country is not able to keep up with the increasing population. Rice production is an inseparable part of our cropping system. It is cultivated in every part of our country. According to NARC, rice accounts for about 50 […]

INDIGENOUS TRADITIONAL KNOWLEDGE (ITK) AND ITS ROLE IN SUSTAINABLE AGRICULTURE

The indigenous knowledge (ITK) is regarded as the information gained over a long period from generation to generation from our ancestors to upcoming future generations. Wang(1988) defined ITK as “the sum total knowledge and practices which are based on people’s accumulated experiences in dealing with the situations and problems in various aspects of life and […]