उन्नाइसौं राष्ट्रिय धान दिवश तथा रोपाइँ महोत्सव विभिन्न कार्यक्रम गरी मनाइने
ललितपुर। ‘धान बालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने मूल नाराका साथ उन्नाइसौँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव विभिन्न कार्यक्रम गरी मनाईने भएको छ । कृषि विभागले आज पत्रकार सम्मेलन गर्दै उन्नाइसौँ राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव, २०७९ मनाउन लागेको जानकारी दिएको छ । पत्रकार सम्मेलनका अवसरमा कृषि विभागका महानिर्देशक डा. रेवतीरमण […]