समाचार

केरा खेतीले फेरियो जिन्दगी

गलेश्वर। केरा खेती गरेर लाखौँ आम्दानी गर्न सकिन्छ भन्ने शोभित सापकोटाले सपनामा पनि सोचेका थिएन । आफैँले खानका लागि दुईरचार घरी केरा लगाउने गरेका म्याग्दीको बेनी नगरपालिका–२ खबराका सापकोटालाई व्यावसायिक रुपमा केरा खेती गरेर अहिले आफैँले मनग्ये आम्दानी गर्न सकेको देख्दा आश्चर्य लाग्दछ । दश वर्षदेखि व्यावसायिक रुपमा केरा खेती गरेर उनले गाउँमा नै पक्की […]

आत्मनिर्भर बन्न पौवादुङमाको ‘दुग्ध मिसन कार्यक्रम’: किसानलाई १३ भैँसी वितरण

भोजपुर। गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउन भोजपुरको पौवादुङमा गाउँपालिकाले ‘दुग्ध मिसन कार्यक्रम’ ल्याएको छ । स्थानीय पशुपालक किसानलाई आर्थिकरुपमा सक्षम बनाउँदै गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउन गाउँपालिकाले यस्तो कार्यक्रम सञ्चालनमा ल्याएको हो । सोही कार्यक्रमअन्तर्गत गाउँपालिकाले किसानलाई १३ वटा उन्नत जातका राँगो वितरण गरेको छ । गाउँपालिकाले पौवादुङमा दुई, तिवारीभञ्याङस्थित प्रगतिशील सहकारीमार्फत रु १६ लाखको लागतमा नौ […]

व्यावसायिक बाख्रापालनले आत्मनिर्भर बनाउँदै

भजनी। प्रायः अधिकांश घरमा एकदुईवटा बाख्रा पाल्ने चलन छ । घरमा आइपर्ने सानातिना आर्थिक समस्या टार्न पनि बाख्रा पाल्ने चलन छ । विशेषगरी निम्न आर्थिक अवस्था भएकाले एकदुईवटा बाख्रा पालेर आफ्नो घर खर्च टार्न काम गर्दै आएका कैलालीको पूर्वी क्षेत्रका स्थानीयहरु व्यावसायिक बाख्रापालनमा जोडिन थालेका छन् । कैलालीको टीकापुर नगरपालिका–४ की रेखा शाहीले व्यावसायिक बाख्रापालन […]

आजको मौसम : सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

ललितपुर।  देशका विभिन्न भागमा आज पनि पानी पर्ने भएको छ । केही स्थानमा बिहानैबाट वर्षा भइरहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज बिहान सामान्यदेखि पूर्ण बदली रहेको छ । बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा साथै वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मेघगर्जनसहित हल्का देखि […]

कनकाईको प्राथमिकता कृषिमा

झापा। झापाको कनकाई नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा कृषि क्षेत्रलाई प्राथमिकता दिएको छ । सोमवार नगरपालिका कार्यालयमा आयोजित ‘स्थानीय आवश्यकता र बजेटको प्राथमिकता’ विषयक साक्षात्कार कार्यक्रममा नगरले अन्य क्षेत्रको तुलनामा सबैभन्दा बढी बजेट कृषि क्षेत्रमा छुट्याएको नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले बताए । ‘यो वर्ष पूर्वाधार विकासमा कम बजेट छुट्याएका छौं,’ उनले भने, ‘कृषि […]

रासायनिक मल अभावबारे सरकारको ध्यानाकर्षण

ललितपुर। सङ्घीय संसद्, राष्ट्रियसभाका सांसदहरुले रासायनिक मलको अभावबारे किसानले भोग्दै आएका समस्या सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकको विशेष समयमा सांसद अनिता देवकोटाले असारे बजेट सक्न अव्यवस्थित ढङ्गबाट खर्च गरिएको भन्दै आपत्ति जनाए । उनले भने, “बजेट फ्रिज हुने बहानामा योजनामा असारमा मात्रै खर्च गर्ने जुन परिपाटी छ, त्यसले विकासको गतिलाई तीव्रता […]

पशुपालक किसानको रोजाइमा डालेघाँस

बागलुङ। बागलुङका किसानले पशुपालनका लागि डालेघाँस रोप्ने कामलाई तिब्रता दिएका छन् । उनीहरुले पशुपालन व्यवसाय फष्टाउनका लागि पछिल्लो समय भू संरक्षण र वन कार्यालयले उत्पादन गरेर वितरण गर्ने डालेघाँसले सहज बनाएको बताएका छन् । भू–संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतले बागलुङ जिल्लामा यस वर्ष मात्रै ३२ हजार डालेघाँसका विरुवा वितरण गरेको छ । भू–संरक्षण तथा […]

आजपनि देशैभर हल्का देखि मध्यम वर्षाको सम्भावना

ललितपुर। लगातारको वर्षा नरोकिदाँ देशैभर आजपनि मनसुनी वायुको प्रभाव रहेको छ । देशका धेरै स्थानमा सामान्य बदली रही लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। सोमबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका […]

कैलालीका बाढीपीडित किसानलाई राहत वितरण शुरू

कैलाली। गत वर्ष कात्तिकमा आएको बाढीले पाकेको धानखेती गुमाएका कैलालीका बाढीपीडित किसानलाई राहत वितरण थालिएको छ । गत वर्ष बाढीबाट पीडित बनेका किसानले क्षतिपूर्तिस्वरूप राहत रकम पाइरहेका छन् । भजनी नगरपालिकाले प्रदेश सरकारले उपलब्ध गराएको राहत रकम वितरण थालेको हो । धानबाली भित्रयाउने बेला गत वर्ष असोज ३१ देखि कात्तिक २ गतेसम्म आएको वर्षापछिको बाढीले […]

श्यामशिला किवीको नमूना पकेट क्षेत्र

भोजपुर। भोजपुरको पौवादुङमा गाउँपालिकाको श्यामशिलालाई किवी पकेट क्षेत्रका रूपमा विकास गरिएको छ । यहाँको कूल १२ दशमलव ५१ वर्गकिलोमिटर भ(ूभागमध्ये उपयुक्त जमिनलाई समेटेर गाउँपालिकाले किवीको नमूना पकेट क्षेत्रका रूपमा विस्तार थालेको हो । यहाँका ९० कृषकले पछिल्लो समय ३०० बढी रोपनी क्षेत्रमा व्यावसायिक किवीखेती गरिरहेका छन् । पकेट क्षेत्र निर्धारण गरेसँगै गाउँपालिकाले कृषकलाई आर्थिक तथा […]