बसाइँसराइले उराठिएको टोकरी गाउँ
ढोरपाटन। सुनसान गाउँ। जीर्ण घरहरु। बनमाराले ढाकिएका बाटाघाटा र खेतीयोग्य जमिन। एक दशक अगाडिसम्म निकै रमाइलो टोकरी गाउँ बसाइँसराइका कारण उराठलाग्दो बनेको छ। बागलुङको गलकोट नगरपालिका–७ टोकरीगाउँमा युवा भेट्याउनै मुस्किल पर्छ। कोही बिरामी पर्यो भने अस्पतालसम्म पुर्याउने मान्छेसमेत यस गाउँमा छैनन्। भौतिक सेवा सुविधाका लागि गाउँले बजार झर्न थालेपछि गाउँनै रित्तो बन्दै गएको हो। यस […]





