धानको भण्डारण तथा व्यवस्थापन
नेपालमा उत्पादनोपरान्त हुने ह्रास अन्य मुलुकको तुलनामा बढी हुने गर्दछ। खाद्यबालीमा करिब १० देखि १५ प्रतिशत उत्पादनोपरान्त ह्रास भएको पाइन्छ । प्रायः उत्पादन गरेको अन्नबालीको उपयुक्त व्यवस्थापन नहुँदा धेरै क्षति हुने गरेको पाईन्छ । बाली भित्र्याएपछि त्यसको सहि रुपमा भण्डारण गर्न नसक्दा समय समयमा विभिन्न रोग कीराले समस्या निम्त्याईरहेका हुन्छन् । अन्न भण्डारण पूर्व ध्यान […]