शहरीकरण एवं वैश्वीक तपनको कृषि क्षेत्रमा पर्ने प्रभावहरु
शहरीकरणको आशय शहरहरु निर्माणसँग जुन एउटा जटिल प्रक्रिया मानिन्छ जसबाट व्यक्ति अनि ठाउँ दुबै प्रभावित हुन्छ । शहरीकरणमको परिणामस्वरुप गैर कृषि क्षेत्रको गतिविधिहरुको प्रभुत्व हुन्छ तथा जनसंख्यामा संरचनात्मक परिवर्तन हुने गर्दछ । शहरुकरण समाजिक विकास एवं आर्थिक परिवर्तनको प्राकृतिक परिणाम हो । शहरुकरणको एउटा प्रमुख कारण औद्योगिकीकरण पनि हो र उद्योगहरुको स्थापना शरीकरणलाई प्रोत्साहन मिल्दछ […]