बाढीको समयमा जनावरहरूको हेरचाह
नेपालमा धेरै जनावरबाट दूध, मासु, अण्डा आदि ठूलो मात्रामा उत्पादन गरिन्छ। करोडौं गाईपालन किसानको जीवन पशुमा निर्भर छ। भौगोलिक कारणले गर्दा देशका धेरै क्षेत्रका किसानले हरेक वर्ष प्राकृतिक प्रकोपको सामना गर्नुपर्ने हुँदा पशुपालनमा करोडौं रुपैयाँको नोक्सानी हुने गरेको छ । प्राकृतिक प्रकोपमध्ये बाढी, भूकम्प, आँधी ९सुनामी० र खडेरी विशेष हुन् । देशमा फरक–फरक वर्षाका कारण […]