लेख

मान्छेबाट मान्छे वा पशुमा मंकिपक्स सर्ने माध्यम

Mpox (एमपोक्स, Monkey Pox)एक zoonotic रोग हो, यसको मतलब यो जनावर र मान्छे बीच फैलन सक्छ। एमपक्स रोगOrthopoxvirus genus/ Poxviridae family को मंकिपक्स भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो। जबकि पशुरिसरभिवर अज्ञात छ, साना स्तनपायी (जस्तै डोरी र सूर्य गिलहरी, लोखर्के, विशाल-थैली मुसा, अफ्रिकी डोर्मिस) लाई पश्चिम र मध्यअफ्रिकाको वातावरणमा भाइरसको रिसरभर सोचिन्छ। मानिसहरू […]

मुर्रा भैंसीको महत्व र हुर्काउने प्रविधि

मुर्रा भैंसी मुख्यतया दूध उत्पादनको लागि राखिएको पानी भैंसी (Bubalus bubalis) को एक जात हो। यो भारतको हरियाणा र पञ्जाबमा उत्पन्न हुन्छ, जहाँ यसलाई भिवानी, आगरा, हिसार, रोहतक, जिन्द, झाझर, फतेहाबाद, गुडगाउँ र दिल्लीको राजधानी क्षेत्रका जिल्लाहरूमा राखिन्छ। यो इटाली, बुल्गेरिया र इजिप्ट जस्ता अन्य देशहरूमा डेयरी भैंसीको दूध उत्पादन सुधार गर्न प्रयोग गरिएको छ। […]

असल छिमेकी नेपालद्वारा जलवायु मैत्री कृषि पाठशाला सञ्चालन

कीर्तिपुर नगरपालिकासँगको समन्वय र वल्र्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा असल छिमेकी नेपालद्वारा सञ्चालित शहरी पोषण तथा उत्थानशिल जिविकोपार्जन परियोजना कार्यक्रम अन्र्तगत कीर्तिपुर नगरपालिका वडा नं. ६ पाण्डेछापमा जलवायु मैत्री कृषि पाठशाला सञ्चालन भइरहेको छ । जलवायु जन्य प्रकोपबाट वालीहरुको संरक्षण गर्ने उदेश्यले सञ्चालन भएको जलवायु मैत्री कृषक पाठशाला कृषि प्रविधि र सीप सिकाउदै गत […]

गोठेमल व्यबस्थापन, भकारो सुधार, पशु मूत्रको संकलन र प्रयोग

गोठेमलको परिचयः गाईवस्तुको मलमूत्र, घाँसपातहरु, सोत्तर तथा अन्य झारपातहरु गोठको नजिकै बनाईएको खाल्टो वा अन्य जग्गामा नै जम्मा गरी कुहाएर तयार पारिएको मल नै गोठेमल हो । नेपालमा जैविक मलको मुख्य स्रोतका रुपमा यसको मलको प्रयोग गरिन्छ । गोठेमलका फाइदाहरुः स्थानीय स्रोतहरू (गोबर, मुत्र, सोत्तर तथा झारपात) आदिको प्रयोग हुने हुँदा बाहिरी सामग्री किन्नका लागि […]

कोभिड पछि खाद्ध सुरक्षा कसरी गर्ने?

कोराना भाईरस सवभन्दा पहिले चीनको वुहान शहरबाट उत्पति भयो । यो भाईरसबाट संसारका सवै देशहरु प्रभावित भए । नेपालमा शुरुमा यो भाईरसबाट थोरै नोकसानको अपेक्षा गरिएको थियो तर पछि गएर धेरै नै नोकसान भयो । नेपालमा कोरानाको यो लहरमा अहिले सम्म १२ हजार भन्दा बढी मान्छेको मृत्य भईसकेको छ । तीन महिनाको लकडाउन पछि देशमा […]

पर्यटक लोभ्याउँदै कुपिन्डे दह

दाङ।सल्यानको बनगाँड कुपिन्डे नगरपालिका वडा नं ८स्थित कुपिन्डे दह अवलोकन गर्न जाने पर्यटकको सङख्या दैनिक बढ्न थालेको छ। अहिले दैनिक सयौँको सङ्ख्यामा यहाँ आउने पर्यटकलाई उक्त दहको वातावरणले लोभ्याउने गरेको छ। चारैतिर वनजङ्गलको बीचमा अवस्थित दह देखेपछि त्यहाँ पुग्ने जो कोही पनि दङ्ग पदैँ रमाउने गर्दछन् । एक हप्ताअघि उक्त दहमा भेटिनु भएकी तुलसीपुर उपमहानगरपालिका […]

रासायनिक मलको विकल्पमा जैविक मल

झापा। खेतीपातीको समयमा मलको अभाव हुँदा धेरै किसान चिन्तित बनिरहेका बेला झापाका किसानले जनस्तरबाटै रासायनिक मलको विकल्प खोज्दै जैविक मल बनाउने अभियान सुरु गरेका छन् । झापामा ‘वेस्ट डिकम्पोजर’ प्रविधिबाट जैविक मल बनाउने अभियान लोकप्रिय बन्दै गएको छ । रासायनिक मलमा मुलुक पूर्णरुपमा परनिर्भर हुनुपर्दा किसानले चाहिएका बेला चाहिए जति मल कहिल्यै पाउन सकेका छैनन् […]

नमूना बस्तीमा समस्याका चाङ

बलेवा।घामपानी ओत्ने बास जमिनसँगै भाँसिएपछि ४८ वर्षीया धनमायाको परिवार पाँच वर्ष अर्कैको घरमा बस्यो । कहिले छिमेकी त कहिले आफन्तको घरमा उहाँहरुका दिन बिते । विसं २०७२ पछि धनमाया दर्जी र १४ परिवार एकैपटक गाउँबाट बिस्थापित भए । भूकम्पले हल्लिएको जमिन एकाएक भाँसिएपछि सबैले गाउँ छोडे । पाँच वर्षपछि धनमायाको परिवारले आफ्नै घर पाएको छ […]

जोरसल्ला र चौरङ्गेफेदीमा

चैते दशैँको दिन बिहानै चिया पिएर यसपालि हामी काठमाण्डौबाट पूर्वतिर लाग्यौँ । गाउँका मानिसहरुलाई भेटने अनि विगत र वर्तमानसँगै भविष्यको कार्ययोजनाका सम्बन्धमा पनि छलफल गर्ने हाम्रो लक्ष्य थियो । गाउँका मानिस भन्नासाथ हाम्रो मस्तिष्कले सोझै विपन्नतातिर लैजाने गर्छ । गरिबी, अभाव, अशिक्षा र अचेतनको अवस्थासम्म पनि सोच्दछ । त्यस्तो सोचाइमा आंशिक सत्यता भएता पनि बदलिएको […]

चैते धानखेती घट्दै

गण्डकी।   गण्डकी प्रदेशमा एकै वर्षमा एक हजार सात ३५ हेक्टर चैते धानखेतीको क्षेत्रफल घटेको छ । आर्थिक वर्ष २०७८/७९ मा सात हजार छ सय पाँच हेक्टरमा चैते धानखेती हुँदै आएकामा अघिल्लो हिउँदमा भने किसानले जम्मा पाँच हजार आठ सय ७० हेक्टरमा चैते धान लगाएका थिए । चैते धानखेतीको क्षेत्रफल घटेसँगै उत्पादनमा पनि गिरावट आएको छ […]