उन्नत बीउ : आजको आवश्यकता
नेपाल एक कृषि प्रधान देश हो । नेपालमा धेरै जसो खेती निर्वाहमुखी हुन्छ । यो परम्परागत हिसाबले नै चली आएको हो । यसै कारण नेपालका करिब ६५% मानिसहरु कृषि पेसामा आबद्ध भएपनि कृषिजन्य वस्तुको उत्पादन भने सिमित मात्रामा भइरहेको पाइन्छ । कृषि विकास मन्त्रालयबाट प्रकाशित वार्षिक प्रतिवेदनमा पनि प्रष्ट देखिन्छ कि कुल क्षेत्रफलको करिब ३०९१ […]





