खाद्य सुरक्षा र गुणस्तरीय बीउ : एक भ्रम
यदि पुर्नजीवनको कुनै स्रोत छ भने त्यो बिउ नै हो । जीवनको सुरुवात त यहीदेखि हुन्छ चाहे त्यो वनस्पति जगत् होस वा प्राणि जगत् । म एक कृषि विज्ञानको विद्यार्थी भएको हुनाले मैले यस लेखमा बिउलाई लिएर खाद्य–सुरक्षासम्बन्धि केहि भ्रमहरुलाई उद्घोष गर्ने प्रयास गरेको छु।केहि सन्देहहरुलाइ पनि प्रष्ट पार्ने जमर्को गरेको छु। कक्षा कोठामा गुन्जिने […]





