लेख

कृषिका परम्परागत ज्ञान र त्यसका फाइदा

नेपाल एक भुपरिवेष्ठित तथा कृषी प्रधान देश हो। यहाँको करिब ८६ प्रतिशत मानिसहरु ग्रामीण क्षेत्रमा बस्दछन् भने ६५ प्रतिशत मानिसहरु कृषी पेशामा आश्रित छन् । नेपालको कुल जमिन मध्ये धेरै भूभागहरु ग्रामीण क्षेत्रले ढाकेको छ त्यसैले ग्रामीण क्षेत्रमा केही हदसम्म कृषिमा परम्परागत तरिकाले प्रश्रय पाएको छ। करिब केही दशक अगाडि प्राय सबै कृषकहरुले परम्परागत कुषि […]

नेपालमा कागती खेतीको महत्त्व र उपयोगिता

हामी सबै माझ कागती र यसको  उपायोगिता तथा लोकप्रियता अबगत नै छ । बिशेष  गरी पछील्लो समयमा बिश्वब्यापी  रुपमा कोरोना भाइरसका कारण हामी जनमानसमा प्रायः  जसो दिनहुँ  यसलाई  उपभोग गर्ने गर्दछौ । यसको खेती गर्न पनि उत्तिकै सजिलो छ ।घर बारी तथ करेसा बारिमा पनि यसलाई सजिलै स्थापित गर्न सकिन्छ ।अरु को जस्तो झन्झटिलो  तथा […]

भैसीमा मौसमी प्रजनन : कारण,असर र समाधान

भैसी एक बर्षैभरि साढे खोज्ने heat मा आउने पशु हो,यस प्रकृतिका पशुहरु polyestrous समुहमा पर्दछन । यधपी भैसीको प्रजनन क्रम अथवा heat मा आउन सक्ने सम्भावनाको दरलाई ऋतुहरुले फरक पार्ने गर्दछ । भैसीको यस किसिमको फरक स्वभावले प्रजनन संग सम्बन्धित विशेषताहरु जस्तै स्पहिलो पल्ट ब्याउने उमेर (Age at first calving),थारो अवधि (dry period, ब्याउने समयको […]

Rice Blast

Rice blast or “Rotten neck” is ubiquitous problem found in many countries of the world. It is one of the major fungal disease of Nepal.The fungus that causes rice blast is called Magnaporthe oryzae. Favourable conditions: 1. Application of excessive doses of nitrogenous   fertilizer. 2. Low night temperature(between15-20°or less than 26°c) 3. low soil moisture […]

बन्दागोबी : गरिबले खानी तरकारी !

बन्दागोभी भन्ने बित्तिकै कतिपय सम्भ्रान्तवर्गीय मानिसहरुले निधार खुम्च्याउँछन् । यो सस्तो तरकारी गरीबले खाने तरकारी हो भन्ने पनि बेर लगाउँदैनन् । तर बन्दा गोभी धन नहुनेले मात्र खाने तरकारी होइन । यो त तन स्वस्थ राख्न चाहने जो कोहीले खानैपर्ने तरकारी हो । बन्दागोभीका लाभ यस्ता यस्ता छन् । बन्दागोभीमा यस्तो तत्व हुन्छ जसले क्यान्सरको […]

किवि खेती प्रविधि

व्यवसायिक रुपमा तरकारी र अन्न बालीको उत्पादन गर्दै आएका हामी नेपाली कृषकको लागि किवी फल खेती हाल नेपालमा विस्तार लोकप्रिय हुदै आएको छ । यो फल धेरै पोष्टिक तत्वले भरिपुर्ण भएको विभिन्न अनुसन्धानले देखाइरहेको छ । यसको नियमित सेवनले मधुमेह, मुटुसम्वन्धी रोगहरु, मांशपेशिय क्षय, मोटोपना र दम जस्ता रोगहरुबाट टाढा राख्छ । सबै उमेर समुहका […]

जिवाणु मल र कृषिमा यसको उपयोगिता

माटोमा असंख्य मात्रामा आँखाले देख्न नसक्ने जीवाणुहरु हुन्छन् । साधारणतया हामीले जीवाणु भन्ने वित्तिकै वोट विरुवा तथा वालीनालीलाई रोग लगाउने जीवाणुहरु बुझदछौ । तर माटोमा हानिकारण जिवाणु वाहेक फाइदाजनक जिवाणु पनि रहेका हुन्छन। अर्थात माटोमा कृषकका साथी तथा वोटविरुवा तथा वालीनालीहरुको लागि चाहिने अति उपयोगी जीवाणुहरु (Microbes) पनि पाइन्छन् । यी जीवाणुहरुले आफ्नो कृयाकलापवाट वायुमण्डल […]

व्यवसायिक माछापालन कसरी गर्ने ?

माछा पोषणको रूपमा प्रयोग गरिने प्रोटिनको एक प्रमुख स्रोत हो। माछा सुपाच्य हुनुका साथै यसमा १५–२० प्रतिशत प्रोटिन पाइन्छ। माछालाई पोखरी, ताल, नदी, धान खेत तथा अन्य जलाशयहरूमा पालन गरिन्छ।व्यावसायिक रूपमा पालिने माछाहरू हाल ७ प्रकारका रहेका छन्, जसमध्ये ३ स्वदेशी र ४ विदेशी जातका छन्। नेपालमा मत्स्यपालन प्राकृतिक तथा नीजिस्तरमा रहेका जलाशयहरूमा गरिन्छ। नेपालमा […]

नेपालमा व्यवसायीक बाख्रापालन : यथार्थ चुनौती र सम्भावना

कोरोना महामारीका कारण सिर्जित बढ्दो बेरोजगारीको समस्या हल गर्न र ओरालो लाग्दो देशको अर्थतन्त्रलाई माथि उकस्नको निम्ति नेपालमा कृषि क्षेत्रको योगदान महत्वपूर्ण रहन्छ । नेपालमा करिब ६४ प्रतिशत जनता कृषि पेसामा आबद्ध छन् र यहाँको २८ प्रतिशत भूभागमा कृषि गरिन्छ । तर बिडम्बनाको कुरा बहुसंख्यक जनता कृषिमा आवद्ध भए पनि देशमा ( खाद्य तथा मासुजन्य […]

नेपालमा कोदो

कोदो,नेपालको मध्य पहाड र तराई भागमा लगाइने वर्षौंदे बाली हो।नेपालको सन्दर्भमा हेर्दा कोदोलाई चौथो मुख्य बालिका रुपमा लिइन्छ।पौष्टिक र सन्तुलित आहाराका लागि कोदो एकदम महत्त्वपूर्ण बाली हो।नजिकको तिर्थ हेला भनेझैं वर्तमान सन्दर्भलाई हेर्ने हो भने नेपालमा कोदोको उत्पादन एकदम निम्न भएको छ,बाहिरी मुलुकबाट आर्यात गरेर भात (Rice) खान्छ मान्छे तर आफ्नै देशमा उत्पादन हुने अनि […]