कोरोना, दिगो कृषी र पर्माकल्चर
कोरोना महामारीबाट विश्व आक्रान्त छ। यसको असर सबै देशहरूका सबै क्षेत्रहरूमा देखिन थालेको छ। नेपाल पनि यसबाट अछुतो छैन। कोरोना महामारीले धेरै कोणबाट नेपालको आर्थिक, सामाजिक राजनीतिक गतिविधिलाई अलग ढंगले असर गरेको छ। धेरैले हेला गरेको कृषि क्षेत्रको महत्व महामारीसँगै उजागर भएको छ र यसलाई समग्र कृषि क्षेत्रको उचाइ बढेको सहजै अनुमान लगाउन सकिन्छ । […]