एक मूल्यवान क्रान्ति
यति वेला गाऊँ घरमा कामको चटारो छ । गाउँमा गोरेटाहरु खचाखच अनि साँघुरा भएका छन् । बाटोमा परालको भारी बोक्ने र धानको थैलो बोक्नेको ताँती लागेको छ । केटा केटीहरु रमाइरहेका छन् । खुसी देखिन्छन् किनकी स्कुल जानुपरेको छैन । गाउँका पाखाहरुमा कोदोको बालाले किसानको बाटो कुरिरहेको छ । फाटमा असोजे मास उखेलीएको छ भने […]





