धनिँया खेती
नेपालमा गरिने मसलाबाली खेति मध्ये धनिँया पनि एक हो। धनिँया एकवर्षिय बाली हो, यसलाई अग्रेजीमा कोरिएन्डर भनिन्छ। एपिएसि परिवार अन्तर्गत पर्ने धनिँया को बैज्ञानिक नाम कोरिएनडम साटिभम हो। नरम प्रकृति भएको धनिँयाको बोट हो जुन ५० से मि सम्म अगलो हुन्छ। यसमा बिभिन्न किसिमको फाइटोकेमिकल्सहरु पाइन्छ जसले खानामा प्रिजरभेटिभको काम गर्दछ। धनिँयामा पाइने पोषण तत्व […]





