गहुँको कालो पोके रोग
उत्पादकत्व र क्षेत्रफलकाे हिसाबले गहुँ नेपालकाे तेस्रो महत्त्वपूर्ण खाद्यान्न बालीमा पर्दछ तर विभिन्न राेग किराहरुकाे अाक्रमणबाट बर्सेनि गहुँकाे उत्पादन घटिरहेको छ। ती मध्ये गहुँ बालीमा लाग्ने कालाे पाेके पनि एक मानिन्छ ।बिशेष गरि गहुँकाे बाला लागिसके पछि पाक्ने बेलामा याे राेग देखा पर्दछ। राेगकाे कारक जीवाणु : याे राेग Ustilago sagatum नामक ढुसीले गर्दा लाग्छ। […]





