कृषकको समस्या-बिज्ञको जवाफ

अव यसरी गरौं, बाख्रा पालन

बाख्रा पालन व्यवसायमा अत्यन्त लाभदायक साना कृषकहरूले समेत सिमित पूँजिमा पाल्न सक्ने भए पनि यसलाई व्यवसायीकरण गर्न सकिएको छैन । फलस्वरुप नेपालमा वर्षेनी २० लाखको हाराहारीमा खसीबाख्राहरू विदेशबाट मासु आपूर्तिको लागी भित्रिएको पाईन्छ । तसर्थ व्यवसायिक रुपमा बाख्रा पालन गरी विद्यमान आयतको संख्या न्यून गर्न बाख्रा पालनका विभिन्न पक्षहरू जस्तै गोठ/खोर व्यवस्थापन, आहारा, प्रजनन र […]

तरकारी खेतीको बीमा गर्दा के छन् फाईदा ?

तरकारी खेती एक नगदे बाली पनि हो । कृषहरुको आम्दानीको स्रोत पनी हो । तर कृषि पेसालाई कसरी व्यवस्थित गर्न सकिन्छ त भन्ने कुरामा चैँ कमै व्यक्तिको मात्र जिज्ञासा रहेको पाईन्छ। कृषि पेसालाई पनि किन उच्चस्तरीय कार्यको रूपमा नराख्ने त ? कसरी आफूले गरेको काममा भई परी आउने क्षतिबाट बच्न सकिन्छ भन्ने कुरा पनि खोज्नु […]

चर्को गर्मीमा लेयर्स कुखुरालाई स्याहार गर्ने उपाय

चर्को गर्मीको तापले लेयर्सको कुखुराको बथान माथिकै ठूलो प्रभाव पारेको हुन्छ। तर पनि यस्तो वातावरणमा कुखुरालाई स्वस्थ बनाई अण्डा उत्पादन गरि राख्ने बनाउन सकिने धेरै उपायहरु छन् । जब गर्मीमा तापक्रम बढ्छ, अण्डा उत्पादकहरु थाहा पाउनु पर्छ कि त्यस्तो वातावरणमा अण्डाको उत्पादन घट्ने मात्र होईन कुखुराको बथानमा मृत्यूदर पनि अत्याधिक हुन्छ । पोल्ट्रीका लागि सुविधाजनक […]

थोरै लगानीमा धेरै आम्दानी हुने व्यवसाय

कम समय र कम लागतमा राम्रो आम्दानीको विकल्पको खोजीमा रहेकाहरुका लागि मेडिसनल प्लान्ट (औषधीय गुण भएका वनस्पति)को खेती तथा व्यापार निकै लाभदायक हुन्छ । यस्ता प्लान्टको खेतीका लागि न त ठूलो फर्मको आवश्यकता पर्छ, न त ठूलो लगानी नै आवश्यक पर्छ । यी वनस्पतिहरुको खेती तपाईले लिजमा जमीन लिएर समेत गर्न सक्नुुहुन्छ । अधिकांश औषधीजन्य […]

प्रतिफल ३ हजार पर्ने सावरसोप, जसको फल, पात र बोक्रामै हुन्छ औषधीय गुण

सावरसोप लाई ग्रभायोला पनि भनिन्छ । सावरसोप सधा हरियो रुखको रुपमा रहन्छ । यसको बैज्ञानिक नाम (Annona muricata) हो भने यसको परिवार अन्नोनासीहो । यसको फल काँडा भएको हुन्छ र यो खान योग्य हुन्छ। सावरसोप प्राकृतिक रुपमा धेरैनै बिस्तारै बढ्ने रुख हो । समुद्री सतहबाट एक हजार मीटरसम्मको उँचाइमा खेती गर्न सकिने यो फलको रूख मध्यम […]

अदुवाको बीमा गर्ने सोचमा हुनुहुन्छ ?

अदुवा एक वर्षीय नगदे तथा मसला बाली हो । यो बाली ७ देखि ९ महिनामा तयार हुन्छ । यसको गानो माटोमुनी रहन्छ । यसको गानो लाई मसलाको रूपमा तरकारी, अचार आदिमा स्वाद बढाउने प्रयोजनका लागि प्रयोग गरिन्छ । अदुवाले मानव शरीरमा रोग प्रतिरक्षात्मक क्षमता वृद्धि गराइ शरीर स्वस्थ बनाउन मद्दत गर्दछ । अदुवा दम, खोकी, […]

प्रचुर सम्भावना भएको मरीच खेती प्रविधि

मसलाको राजा भनेर चिनिने मरिच एक बहुबर्षे, सदाबहार, लहरे झाड हुने वाली हो । यसको बोट लहरे झाङ हुने भएकाले यसलाई सहाराको आवश्यकता पर्छ । यसको वानस्पतिक नाम पाइपर निग्रम (Piper nigrum) हो जुन पिपरेसी (piperaceae) परिवार अन्तर्गत वनस्पति जगतमा पर्छ । यो वालीमा मुख्य तत्व पाइपेरिन पाइन्छ जसले यसलाई पिरो बनाउँदछ । सामान्यतया हामीले प्रयोग […]

व्यसायीक टर्की पालन गर्दा अपनाउनु पर्ने साबधानी

टर्की मासुको लागि पालिने चरा हो । युरोप र अमेरिकामा क्रिसमसको समयमा टर्की नभै हुँदैन । ग्यालीफर्मस (Galliformes)  अन्तर्गतको दुई जाति (species) एग्रोचारिस वा मेलाग्रिस वासिलाट (Agrocharis  or Melagrias ocellata )  र कमन टर्की मध्ये प्रचलित कमन टर्की उत्तर अमेरीकाको स्थानीय खेल खेलाउने चरो हो । तर यो मासु खानका लागि पनि उत्तिकै रुचिका साथ पालिन्छ । […]

बजार मूल्य प्रति लिटर ४० हजार रहेको क्यामोमीला खेती गर्ने तरीका र जानकारी

क्यामोमीला ६० देखि ९० से.मि. अग्लो हुने सयपत्री फूल (compositae)को परिवारमा पर्ने एकबर्षीय झार वर्गको वनस्पति हो । यो हाँगादार र सुगन्धित हुन्छ । यसका पातहरु संयुक्त खालका हुन्छन् र पातहरु साह्रै मसिना खण्ड खण्डमा विभाजित हुन्छ । फूलको डाँठ पहेँलो र हरियो रंगको र २ देखि ३ मीटर लामो हुन्छ । यसका फूलहरु पहँलो […]

प्लास्टिक घरमा तरकारी खेती

बोटबिरुवाको सामान्य बिकास प्रक्रियाको लागि आवश्यक बाताबरणलाइ प्रतिकुल मौसममा पनि प्लास्टिक घरको सहयोगमा अनुकुल बनाई उनीहरुको बिकास र उत्पादन बृद्दी गर्ने प्रक्रिया र प्रविधि नै प्लास्टिक घर खेति पद्दति हो । नेपालमा प्लास्टिक घर भित्र बेमौसमी तरकारी खेतीको सुरुवात क्षेत्रीय कृषि अनुसन्धान केन्द्र, लुम्लेको अगुवाइमा विश २०४२ सालतिर भएको हो। बिगत ७-८ बर्षबाट नेपालका अधिकांश […]