पेपिनो मेलन खेती सम्बन्धी सम्पूृर्ण जानकारी
पेपिनो मेलोन फल आजभोलि नेपाली किसानका लागि नौलो फलको रुपमा परिचित हुन थालेको छ । तर यो फल नेपालका लागि नौलो नभएको कृषि विज्ञहरुले बताउँदै आएका छन् । यो फल गमलामा पनि लगाउन सकिने र विशेष गरी घरको बगैचाँमा शोखको रुपमा धेरै वर्ष अगाडि देखी फलाउदै आइएको भएपनि यसको व्यावसायिक संभावना र बजारको विषयमा किसानहरुलाई […]