चिनीको भन्सार महशुल दर घटाउन माग
विराटनगर। विदेशबाट आयातित चिनीको भन्सार मूल्यांकन दर घटाउन व्यापारीले माग गरेका छन् ।उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले संयुक्त रुपमा पत्रकार सम्मेलन गरि व्यवसायीले भारत तथा तेस्रो मुलुकबाट आयातित चिनीको भन्सार मूल्यांकन दर घटाउन माग गरेका हुन् । नेपाल सरकारले भारत तथा तेस्रो मुलुकबाट आयातित चिनीको भन्सार महशुल ५० प्रतिशत बढाएको छ । विगतमा १५ […]





