साल्ट ट्रेडिङले बन्द गर्यो चिनीको विक्री
लहान। साल्ट्र ट्रेडिङ कर्पोरेशन लहान शाखाले चिनीको विक्री वितरण बन्द गरेपछि उपभोक्ता मारमा परेका छन् । सरकारले चिनीको मूल्य निर्धारण गर्न नसकेको भन्दै चाडपर्वकै मुखमा उक्त शाखाले चिनीको विक्री वितरण बन्द गर्दा उपभोक्ता बजारबाट चर्को मूल्यमा चिनी खरीद गर्न बाध्य भएका हुन् । प्रत्येक वर्ष दशैं, तिहार र छठपर्वलाई लक्षित गरी सहुलियत दरमा चिनी र […]





