दूग्ध सहकारीहरुले समेत पशु बीमा गर्न थाले

नवलपरासीमा । नवलपरासीमा पछिल्लो समय दूग्ध सहकारीहरुले समेत पशुहरुको बीमा गर्न थालेका छन् ।दूग्ध सहकारीहरुले कृषि विकास बैङ्कसँगको सहकार्यमा सहकारीहरुले समेत बीमा गरेर पैसा कमाउन थालेका छन् । गत बर्षबाट आफ्नै सहकारीमार्फत बीमा गर्न शुरु गरेको दलदले दूग्ध विकास सहकारी संस्थाले २ बर्षको अन्तरालमा खर्च कटाएर ६ लाख ९७ हजार रुपैयाँ रकम आम्दानी गरेको देखिएको […]

इजरायली कृषिमा बढ्दै नेपाली युवाको आकर्षण

काठमाडौँ। इजरायलको आधुनिक कृषि प्रणालीको आकर्षणले त्यहाँ गएर सीप सिक्ने युवाको सङ्ख्या बढ्न बढेको छ ।पढेलेखेका युवा इजरायल गई कृषिको तालिम लिइ नेपाल फर्केपछि व्यावसायिक खेतीमा लागेका छन्। साना किसान विकास बैंकले इजरायलका विभिन्न पाँचवटा कलेजसँग द्विपक्षीय सम्झौता गरेसँगै इजरायल गएर युवाले सीप सिक्ने र नेपालमा आएर यो क्षेत्रमा जम्ने अवसर पाएका हुन्।अति न्यून शुल्कमा […]

काभ्रेका किसान अलैंची खेतीप्रति आकर्षित

काभ्रे । काभ्रेका किसान अलैंची खेतीप्रति आकर्षित भएका छन्।अन्य नगदेबाली र खाद्यान्न बालीको तुलनामा कम लागत र बढी मुनाफा हुने भएकाले किसानले व्यावसायिक रूपमा अलैंची खेती गर्न थालेका हुन् । बारीमा मकै, कोदो, फापरको उत्पादन राम्रो नभएपछि व्यावसायिक रूपमा अलैंची खेती गर्दै आएका र्याले गाविसका उपेन्द्र तिमल्सिनाले खाद्यान्न बाली र अन्य नगदेबाली छोडेर अलैंची खेती […]

लोकल मह बेचेरै वर्षको चार लाख कमाइ

धनकुटा।धनकुटा जीतपुर ढोडेटोलका छविलाल सुवेदी लोकल मौरी पालेर अहिले सफल उद्यमी भएका छन् । ३५ घार मौरी पालेका उनी मह बेचेर वार्षिक चार लाखभन्दा आम्दानी गर्छन् । उनको घरको वार्दली, घरको पेटी, भित्तको खोपिल्टा, चर्पीको छानामाथि, आँगन जतातत्तै मौरीका घार छन् । घरको भित्ताको प्वालमा परम्परागत स्थानीय घारमा मौरी पालेका छन् । घारका सबै मौरी […]

कृषिजन्य वस्तु निर्यातभन्दा आयात ८ गुणा बढी

काठमाडौं। नेपालमा दैनिक ५० करोड रुपैयाँभन्दा बढीको कृषिजन्य वस्तु आयात हुने गरेको छ । निर्यात भने दैनिक ६ करोड ३० लाख रुपैयाँबराबरको हुने गरेको छ । कृषिजन्य वस्तुमा निर्यातभन्दा आयात ८ गुणाभन्दा बढी छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको साउनमा आयात १५ अर्ब १३ करोड र निर्यात १ अर्ब ८९ करोड रुपैयाँबराबरको भएको […]

रोगले माछा मर्न थालेपछि कृषक चिन्तित

बर्दिया। बर्दियाको सोरहवा–२, जगतपुरका माछापालक कृषक पुष्पराज भूषाललाई दिनहुँ नया रोगले धमाधम माछा मर्न थालेपछि चिन्ताले सताएको छ । ०६९ सालदेखि ५ वर्षका लागि १ करोड ८ लाखमा ७५ हेक्टर बढैयाताल ठेक्कामा लिई माछापालन गर्दै आएका भुसालले एक महिनायता करिब ३० हजार माछा मरिसकेको बताए । केन्द्रीय मत्स्य प्रयोगशाला बालाजुबाट आएका विज्ञले पानीको गुणस्तर जाँच […]

अदुवा धुने तथा धान रोप्ने प्रविधिको विकास

नेपालगञ्ज। यस क्षेत्रका कृषि अनुसन्धानकर्ताले अदुवा भण्डार, अदुवा धुने र धान रोपाईका लागि नयाँ प्रविधिको विकास गरेको जनाएका छन् । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र खजुरा, बाँकेले अदुवा भण्डार तथा धुने र धान रोपाईमा प्रयोगका लागि नयाँ प्रविधिको विकास गरेको जनाएको छ । नयाँ प्रविधिको विकासले अदुवा भण्डार गर्न र अदुवा धुन सहज हुनेछ भने धान […]

अदुवाको माउ विक्री नहुँदा किसान र व्यवसायी मारमा

ताप्लेजुङ। ताप्लेजुङसहित पूर्वी पहाडी जिल्लाहरुमा उत्पादन हुने अदुवाको माउ (बुढी) बिक्री नहुँदा किसान तथा व्यवसायी मारमा परेका छन् । नेपाली अदुवा निर्यात हुँदै आएको देश भारतले आयातमा प्रतिबन्ध लगाएपछि अदुवा अन्यत्र बिक्री हुने सम्भावना नरहँदा किसान तथा व्यवसायी मारमा परेका हुन् । नेपाली अदुवाको मुख्य बजार रहेको छिमेकी मुलुक भारतले अदुवामा मिसावट र हानिकारक विषादीको […]

ब्यबसायिक पशुपालनमा घाँस खेती

-बशिष्ठ आचार्य कृषि प्राबिधिक नेपाल कृषि अनुसन्धान परिषद (नार्क ) पशुपालन भन्नाले बिभिन्न जातिका पशुहरुलाई व्यबस्थित रुपमा उत्पादन लिनको लागि पालिएको भन्ने बुझिन्छ । यस अन्तर्गत बिभिन्न जातिका जनावरहरु पर्ने गरेता पनि हाम्रो देशमा मुख्यतया गाई–भैसी, भेडा–बाख्रा, बंगुर आदी पालन गर्ने गरिन्छ । पशुहरु बिषेश गरी दुध, मासु, उन, मल, छाला उत्पादन साथै भारी बोक्न […]

सरकारले किसानका लागि पेन्सन कोष खडा गर्ने

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले कृषिको आधुनिकीकरण, यान्त्रीकरण र व्यावसायीकरणमा जोड दिनुभएको छ । व्यवस्थापिका–संसद्को बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यसैवर्षदेखि किसानका लागि पेन्सन कोष खडा गरिने र कृषि उपजको उत्पादन, प्रशोधन र बजारीकरणमा विशेष ध्यान दिइने बताउनुभयो ।सरकारले आव २०७३÷७४ को बजेट वक्तव्यमार्फत किसानलाई पेन्सन उपलब्ध गराउने घोषणा गरेको हो ।उहाँले कृषि बिमामा ७५ प्रतिशत […]