बाख्रा पालन गर्नु अघि जान्नै पर्ने कुरा

आजकल शहर बजारका युवाहरु पनि बाख्रापालन प्रति आकर्षित हुन थालेका छन् । व्यवसायका रुपमा बाख्रापालन गर्ने लहर नै चलेको आजकल । धेरै मानिसले यो व्यवसाय शुरु पनि गरिसके । बाख्रा पालन एउटा राम्रो ब्यवसाय हो यस्मा कुनै दुई मत छैन यसमा पर्याप्त संभावना पनि छ । तथापी ब्यवसाय सन्चालन पूर्व का तयारी उपयुक्त हुनु आबश्यक […]

भोजपुरका कृषकहरु वर्षे धान रोप्न व्यस्त

भोजपुर ।  यस वर्ष समयमा वर्षात भए पछि पुर्वी पहाडी जिल्ला भोजपुरका कृषकहरु हर्षित भएका छन् । धान खेतीको लागि उर्वरभुमी मानिने भोजपुरमा विगतका वर्षहरुमा समयमा पानी नपर्दा कृषकहरु निकै नै चिन्तित हुने गरेका थिए ।यसरी समयमा पानी परेको र कृषकलाई विभिन्न उन्नत जातको विउ विरतरण गरेकोले यस वर्ष धान उत्पादन बढ्ने कृषि कार्यालयको भनाई […]

पूर्वी नाकाबाट नेपालमा आलुको आयात बर्सेनि बढ्दै

झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै नेपालमा आलुको आयात बर्सेनि बढ्दै गएको पाइएको छ । पूर्वमा उत्पादन हुने कृषिजन्य उत्पादनजस्तै आलु पनि विगतमा भारतलगायत मुलुकमा निर्यात हुने गर्थ्र्यो । तर, ४ वर्षयता आलुको निर्यात ठप्प छ । क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका अनुसार चालू आर्थिक वर्ष ०७३÷०७४ को वैशाख मसान्तसम्ममा मात्र यो नाका भएर ६२ […]

घरको छतमै फलाउनुहोस् अर्गानिक तरकारी !

कौशी खेती परम्परागत तरिकाले घरको छतमा गमलामा तरकारी रोपेर गरिने खेती हो। परम्परागत तरिकाले गरिएको कौशी खेतीमा थोरै नयाँ प्रविधिको प्रयोग गरिएको हुन्छ। केही नयाँ अनुसन्धान गरेर नयाँ तरिकाले कौशी खेती गर्न सकिने कौशी खेतीका प्रवर्तक एवम् सलुम एग्रिकल्चरका सञ्चालक श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो। ‘हामीले परम्परागत तरिकाले कौशी खेती गर्दा माटो अथवा सिमेन्टका गह्रौं-गह्रौं गमला […]

दैनिक डेढ सय ग्राम बढ्ने बाख्राको जात विकास

तनहुँ। तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रले दैनिक डेढ सय ग्रामसम्म तौल बढ्ने बाख्राको जाति विकास गरेको छ । प्रसिद्ध अष्ट्रेलियन बोअर जातको बाख्रासँग स्थानीय खरी जातको बाख्रा संयुक्त गर्भाधान (क्रस) गराई स्थानीय मौसमअनुकुल जात विकासका लागि विगत तीन वर्षयता काम गरिरहेको नेपाल कृषि अनुसन्धान परिषद अन्र्तगतको केन्द्रले आफ्नो अनुसन्धानमा सफलता पाएको हो । व्यवसायिक बाख्रापालकका […]

आज विश्व दूध दिवस

काठमाडौ। आज जुन १ अर्थात १७ औँ विश्व दूध दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरि मनाईदै छ । नेपालमा दुग्ध क्षेत्रको प्रबद्र्धनः आर्थिक र सामाजिक रुपान्तरण नाराका साथ यो दिवश मनाइदैँ छ । दुग्धपानको महत्व दर्साउन विश्वभर जुन १ तारिखलाई विश्व दूध दिवशको रुपमा मनाइदैँ आइएको छ । विश्व खाद्य संगठनले सन् २००१ बाट अन्तर्रा्ष्ट्रिय […]

मेवाको ब्यबसायिक खेती प्रबिधि

मेवा तराई तथा मध्य पहाडमा उत्पादन गर्न सकिने एक महत्वपूर्ण फल हो । क्यारिकेसी (caricaceae) समूहमा पर्ने यो फल पौष्टिक दृष्टीले निकै महत्वपूर्ण मानिन्छ । मेवा “भिटामिन ए” को महत्वपूर्ण श्रोत हो । बर्षैभरी फल दिने केही मात्र फलहरु मध्ये मेवा पनि एक हो । उत्कृष्ट उब्जाउ क्षमता, पुष्ठ फल तथा आकर्षक जातहरुले गर्दा फलहरुको […]

कृषिलाई ४० अर्ब

काठमाडौँ। अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष ०७४/७५ का लागि कृषि तथा पशु क्षेत्रका लागि कम्तीमा ४० अर्ब रुपैयाँ विनियोजन गरेको छ । यो गत वर्षको दाँजोमा ८ अर्ब रुपैयाँ बढी हो । आव ०७४÷०७५ का लागि सरकारले कुल रु १२ अर्ब ७८ करोड बजेट विनियोजन गरेको थियो । आव ०७३÷०७४ मा भने कृषिमा रु पाँच […]

खाद्य संस्थानले उपत्यकाका पाँच ठाउँमा बिक्री केन्द्र खोल्ने

काठमाडौँ।  नेपाल खाद्य संस्थानले राजधानीका विभिन्न पाँच ठाउँमा खाद्य संस्थानका खाद्य सामग्री बिक्री केन्द्र खोल्ने तयारी गरेको छ ।  संस्थानले अब उपत्यकाको चक्रपथ क्षेत्र, कलङ्की, बल्खु, सातदोबाटो, चाबहिल, कोटेश्वर गरी थप पाँच ठाउँमा बिक्री केन्द्र सञ्चालनमा ल्याउने तयारी गरेको हो । संस्थानले बजारभन्दा सस्तो मूल्यमा उपभोक्तासम्म आफ्नो सामान पु¥याउने उद्देश्यले आउँदो आर्थिक वर्षको सुरुदेखि नै […]

विषादी परीक्षण विना नै अवैद्यरुपमा भारतीय फलफुल नेपाल भित्रदै , उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड

चितवन। चितवनमा बिषादी परीक्षण क्वारेन्टाईन पास बिनानै अवैधरुपमा फलफुल भित्रिने गरेको खुलेको छ । भारतबाट आउने आप तथा अंगुरको क्वारेन्टाईन नगरी विना कागजात ब्यवसायीले अस्वस्थ्यकर फलफुल चितवन भित्र्याएर बिक्री गर्ने गरेको भेटिएको हो । जिल्ला कृषि बिकास कार्यालय चितवनले गरेको लायन्स चोकको मण्डी अनुगमनका क्रममा आप तथा अंगुरमा बिषादी हालेको भेटिएको र ब्यापारीले बिना क्वारेन्टाईन […]