पशुपन्छीको बजार, दाना र ह्याचरी स्थापनाको लागि ३ करोड सम्मको अनुदानका लागि प्रस्ताव आव्हान
काठमाडौं । पशुपन्छी विकास मन्त्रालय अन्तर्गको पशुपन्छी बजार प्रवद्र्धन निर्देशनालयद्धारा पशुपन्छीको बजार, दाना उत्पादन, ह्याचरी स्थापना र ढुवानी लगायतको कार्य गर्नको लागि अनुदान दिनको लागि प्रस्ताव आव्हान गरेको छ । मन्त्रालयले हिजो दैनिक पत्रिका तथा मन्त्रालयको वेभसाइटमा सुचना प्रकाशीत गरी प्रस्तावको आब्हान गरेको हो । निर्देशनालयले युवा लक्षीत पशुपञ्छी प्रर्वधन कार्यक्रमको लागि २५० वटा संस्था-सहकारी वा […]





