बोइलर कुखुराको मासु अभाव

खोटाङ। खोटाङ सदरमुकाम दिक्तेलबजारमा ब्रोइलर कुखुराको अभाव भएको छ । सदरमुकामका करिब २२ वटा फ्रेस हाउसबाट दैनिक रुपमा औसत दुई सय किलो ब्रोइलर कुखुराको मासु खपत हुने बजारमा अहिले मासु अभाव रहेको हो । ब्रोइलर कुखुरा पालन व्यवसायमा जिल्लामा आईपर्ने प्राविधिक समस्याका साथै केही व्यवसायीले असन्तुलित रुपमा मूल्य घटाएर बिक्री गरेको कारण हाल कुखुराको मासु […]

अन्तर्राष्ट्रिय चिया महोत्सव चैत २३ देखि

काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आगामी चैत २३ देखि २५ गतेसम्म ‘तेस्रो अन्तर्राष्ट्रिय चिया महोत्सव’ गर्ने भएको छ ।काठमाडौँमा हुने उक्त महोत्सवमा एसिया, युरोपलगायत १३ मुलुकका प्रतिनिधिले सहभागिता जनाउने छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले नेपाली हावापानीमा उत्पादन हुने चियाको अन्तर्राष्ट्रिय बजारमा राम्रो माग भए पनि […]

घाँसको बीउबाटै वार्षिक १० लाख आम्दानी

तेह्रथुम । पूर्वी नेपालमा बाहुल्य रहेका लिम्बू समुदायका धेरै युवा भारत, सिंगापुर र बेलायती सेनामा जागिर खाने र लाहुरे बन्ने रुची राख्छन् । उक्त समुदायमा सेनामा जागिर खानु इज्जतकै रुपमा लिने चलन छ । त्यसैले पनि धेरैले यस्तो सपना देख्छन् । कतिपयले ती सपना पुरा गर्छन् तर धेरैको अधुरै पनि रहन्छ । त्यस्तै सपना देख्नुभएको […]

पिपिआर रोगले एक सय बाख्रा मरे

लहान। विगत एक महिनादेखि सप्तरीको शम्भुनाथ नगरपालिका–१ र २ मा फैलिएको पिपिआर रोगका कारण बाख्रा मर्न थालेका छन् । फागुनको पहिलो सातादेखि फैलिएको पिपिआर रोगका कारण हालसम्म १०० भन्दा बढी बाख्रा मरेका छन् । शुरुमा बाख्राले पातलो दिसा गर्ने, शरीर काम्ने, मुखबाट ¥याल आउने र अन्तिममा मृत्यु हुने गरेको स्थानीय इनुस मियाँले बताउनुभयो । शम्भुनाथ […]

मौरी रिसर्च सेन्टर स्थापना हुने

इलाम । इलामको रोङ्ग गाउँपालिकाले मौरी पालन व्यवसाय प्रवर्धन र मौरी रिसर्च सेन्टर स्थापना गर्ने भएको छ ।गाउँपालिकाका ६ वटै वडाहरुमा मौरी पालनको सम्भावना रहेकाले गरिबी निवारणको लागि रोङ्गमा मौरी रिसर्च सेन्टर स्थापना गर्न लागिएको रोङ्ग गाउँपालिकाका अध्यक्ष शम्शेर राईले जानकारी दिए । राईका अनुसार रोङ्गलाई मौरी व्यवसायका लागि किपट क्षेत्र बनाउने प्रशस्त सम्भावना छ […]

गिरिराज कुखुरापालन गर्ने सोचमा हुनुहुन्छ !

गिरिराज कुखुरा अण्डा र मासु दुवै उत्पादनका लागि पालिने र खासगरी छाडा छोडेर र अर्धछाडा छोडी पालिने विशेष किसिमको कुखुरा हो । यो कुखुरा अरुभन्दा रोगहरुसँग लड्न सक्ने र गाउँघरमा पाइने घाँस, सागपात र अन्य खेर गएको दाना खाएर पनि राम्रो उत्पादन दिन सक्ने कुखुरा हो । यसका दुई महिनाको तौल करिब १ किलो र […]

बेमौसमी लहरे तरकारी वालि खेती

बेमौसमी लहरे तरकारी वालि भन्नाले उपयुक्त मौसम भन्दा अघि वा पछि कुनै प्रबिधि अपनाएर लहरे तरकारी बालि उत्पादन गर्नुलाई जनाउँछ। काँक्रो,लौका,घिरौला,फर्सी,परवल आदि लहरेबालि अन्तर्गत पर्दछन्, यिनको खेति तराईदेखि २००० मिटर सम्मको उचाईभएको स्थान सम्म गर्न सकिन्छ। लहरेबालि लाई प्राङ्गारिक पदार्थयुक्त बलौटे ,दोमट, वा पाँगो माटो राम्रो हुन्छ साथै माटोमा चिस्यान हुनु राम्रो मानिन्छ। यो बालिको […]

पाँच करोडको लागतमा खानेपानी आयोजना

बेदकोट। बेदकोट नगरपालिका–९ को सुन्दरपुरमा रु पाँच करोड ६८ लाखको लागतमा खानेपानी आयोजना निर्माण थालिएको छ । बैजनाथ मन्दिरले उपलब्ध गराएको छ कट्टा जग्गामा खानेपानी आयोजना निर्माण शुरु गरिएको हो । आयोजनाका लागि दुई लाख २५ हजार लिटर क्षमताको ट्यांकी निर्माण र दुई वटा बोरिङ गाड्ने कार्य पूरा भएको बैजनाथ खानेपानी उपभोक्ता समितिका अध्यक्ष नरेश […]

कृषिमा वैदेशिक लगानी भित्र्याउन स्पष्ट नीति आवश्यक

पोखरा । राष्ट्रिय किसान आयोगको आयोजना एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको सहआयोजनामा आज आयोजित एक कार्यक्रममा कृषिमा वैदेशिक लगानी भित्र्याउनका लागि स्पष्ट नीतिको आवश्यकता औँल्याएको छ। ‘कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी, सम्भावना र चुनौती’ विषयक अन्तक्र्रियामा कृषिको आधुनिकीकरण एवं व्यवसायीकरणका माध्यमबाट राष्ट्रको अर्थतन्त्र बलियो बनाउन सकिने बताउँदै वक्ताले स्पष्ट नीति तयार नगरी वैदेशिक […]

रोजगारीका लागि विदेश जान साहुले ऋण नपत्याउँदा तरकारी खेतीबाट मालामाल

बर्दिवास । ‘गरे के हुँदैन’ भन्ने आहान महोत्तरी जिल्लाको भङ्गाहा नगरपालिका–४ का उत्साही युवाले खेतीपातीबाटै राम्रो आर्जन गरेर चरितार्थ गरेका छन् । रोजगारीका लागि विदेश जान साहुले ऋण नपत्याउँदा राहदानी घरमा थन्क्याएका सो बस्तीका उत्साही युवाले सामूहिक प्रयत्नबाट खेतीपातीबाटै केही वर्षभित्रै राम्रो आम्दानी गरेर सो आहान चरितार्थ गरेका हुन् । ‘पासपोर्ट बनाएर विदेश जान साहुका […]