जग्गा बाँझो राखे जरिवाना !
धनगढी। प्रदेश ७ को सरकारले अब खेतीयोग्य जमिन बाँझै राख्ने जग्गाधनीबाट जरिवाना असुल गर्नेभएको छ । प्रदेश सरकारले आर्थिक वर्ष ०७५-७६ को साउनदेखि लागुभएको अर्थ विधेयक २०७५ अनुसार प्रदेशमा बाँझो खेतीयोग्य जमिनको क्षेत्रफलका आधारमा प्रदेश सरकारले जरिवाना असुल गर्ने जनाएको छ । यो प्रदेशमा तराई क्षेत्रको अब्बल र दोयम जग्गा १० कठ्ठादेखि एक विगाहासम्म खेतीयोग्य जमिन बाँझै […]





