झापामा संचालित कृषि परियोजनाको लागि ११ करोड ९१ लाख बजेट विनियोजन

भद्रपुर। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले चालू आर्थिक वर्षका लागि रु १० करोड ९१ लाख खर्च गर्ने गरी बजेट तथा कार्यक्रम आज सार्वजनिक गरेको छ । आव २०७६/७७ का लागि बजेट तथा कार्यक्रम अनुसार मकै जोन कार्यक्रमका लागि रु. एक करोड २४ लाख ६५ हजार, धान सुपरजोनका लागि रु. पाँच करोड ८८ लाख ८५ हजार, रबर […]

प्लास्टिक टनेल निर्माण गर्ने किसानलाई ८० प्रतिशत अनुदान दिईने

बिजुवार। तरकारी उत्पादन गर्दै आएका किसानको सहजताको लागि प्यूठान नगरपालिकाले चालु आर्थिक वर्ष ७६/७७ को स्वीकृत कार्यक्रम अनुशार किसानलाई प्लास्टिक टनेल वितरणमा ८० प्रतिशत अनुदान वितरण गर्ने भएको छ । नगरपालिकाले असोज ५ गते सुचना सार्वजनिक गरी कार्यक्रममा समावेश हुन ईच्छुक कृषक, कृषक समुहलाई सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र दरखास्त पेश गर्न आव्हान […]

लक्ष्यभन्दा बढी बाख्रा उत्पादन

दमौली। तनहुँको बन्दीपुर गाउँपालिकास्थित बाख्रा अनुसन्धान केन्द्रले लक्ष्यभन्दा बढी बाख्रा उत्पादन गर्न सफल भएको छ । गत आर्थिक वर्ष २०७५/७६ मा केन्द्रले लक्ष्यभन्दा ३७ वटा बाख्रा बढी उत्पादन गरेको हो । केन्द्रका वरिष्ठ प्राविधिक डा. शिवहरि घिमिरेले उक्त वर्ष २०० बाख्रा उत्पादन गर्ने लक्ष्य रहे पनि २३७ वटा बाख्रा उत्पादन भएको जानकारी दिए । घिमिरेका […]

मकै उत्पादन गर्दै हुनुहुन्छ ? मकै उत्पादन प्रर्वद्धन कार्यक्रममा सुचिकृत हुन छुट्ला है

ललितपुर। दाना आयात प्रतिस्थापनको लागि सरकारले मकै उत्पादन प्रर्वद्धन कार्यक्रम संचालन गर्ने भएको । आर्थिक वर्ष ७६ /७७ को स्वीकृत वार्षिक कार्यक्रम अनुशार कार्यक्रम संचालन गर्न लागिएको कृषि ज्ञान केन्द्र ललितपुरले जनाएको छ । कार्यक्रम बारा जिल्लाको जीतपुर सिमरा उ.म.न.पा., रौतहटको जिल्लाको चन्द्रनीगाहपुर नगरपालिका, गजुरा नगरपालिका ,सर्लाहि जिल्लाको हरिवन नगरपालिका, लालबन्दी नगरपालिका, वागमती नगरपालिका, बरहथवा […]

धर्ना बसेका कृषि प्राविधिकहरु पक्राउ

ललितपुर। सरकारले गरेको कृषि तथा भेटेरिनरी प्राविधिकको नियुक्तिप्रति विरोध गर्दै आन्दोलनको घोषणा गरेका नेपाल कृषि तथा भेटेरिनरी प्राविधिक हकहित संरक्षण केन्द्रिय समितिका कृषि प्राविधिकहरुलाई कृषि विभाग हरिहरभवनमा शान्तिपूर्ण रुपमा धर्नामा बसेको बेला प्रहरीले धरपकड गरी पक्राउ गरेको छ । आफ्नो पेशागत सुरक्षाको माग गदै शान्ति पूर्ण रुपमा धर्ना दिईरहेका ८० जना भन्दा बढी कृषि प्राविधिकहरुलाई […]

व्यवसायीक कागती खेतीमा किसान

डोटी। जोरायल गाउँपालिका–५ गडसेराका लक्ष्मण देउवाले व्यावसायिकरुपमा कागतीखेती शुरु गर्नुभएको छ । परीक्षणका लागि उहाँले पाँच सय कागतीका बिरुवा लगाउनुभएको थियो । कागतीका बोटले फल दिन थालेपछि देउवा अहिले कर्मचारी राखेर व्यावसायिकरुपमा लाग्नुभएको छ । “राम्रै आम्दानी होला जस्तो छ”, उहाँले भन्नुभयो । देउवाले यस वर्ष एक हजारको हाराहारीमा कागतीका बिरुवा रोप्नु भएको छ । […]

बीउ विजन उत्पादन गर्दे हुनुहुन्छ ? अनुदानको फर्म भर्न छुट्यो की !

ललितपुर। प्रदेश एक सरकारले बीउ विजन आत्मनिर्भर कार्यक्रम संचालन गर्ने भएको छ । कृषि ज्ञान केन्द्र सुनसरीको आर्थिक वर्ष ७६ /७७ को स्वीकृत कार्यक्रम अनुशार बाली उत्पादन र उत्पादकत्व वृद्धि गर्न गुणस्तरिय बीउ विजन कार्यक्रम संचालन गर्न लागिएको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ । कार्यक्रममा समावेश हुन ईच्छुक कृषि उद्यमी, कृषक समुह, कृषि सहकारीले […]

बाख्रा विज्ञहरूको सम्मेलन चितवनमा हुँदैं

ललितपुर। चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालयमा एसिया क्षेत्रीय बाख्रा विज्ञ सम्मेलन हुने भएको छ । ‘विकासशील विश्वमा खाद्य तथा पोषण सुरक्षाका लागि बाख्रापालन’ भन्ने मूल नाराका साथ आगामी कात्तिक ३ गतेदेखि ६ गतेसम्म विश्वविद्यालयमा सम्मेलन हुन लागेको हो । आयोजकका अनुसार नेपाल, चीन, भारत, पाकिस्तान, बंगलादेश, अमेरिका, क्युबा, क्यानडा, इटाली, जापान, हंगेरी, इन्डोनेसिया, फ्रान्स, केन्यालगायत […]

जुम्ली स्याउको प्रभाव, भारतीय स्याउले बजार पाएन

ललितपुर। जुम्ली स्याउले बजार पाएपछि जाजरकोटमा भारतीय स्याउ बजार पाउन छाडेको छ । जिल्लाका सबै ठाउँमा जुम्ली स्याउले बजार पाएपछि भारतीय स्याउ बिक्री हुन छाडेको हो । एक सय रुपैयाँमा प्रति किलो स्याउ पाइने भएपछि महङ्गो रुपैयाँमा भारतीय स्याउ खरीद गर्ने ग्राहकको सङ्ख्या घटेको हो । स्थानीय उत्पादन तथा सस्तोमा उपभोग गर्न पाएपछि अत्यधिक माग […]

रायोको साग खेती गर्ने सोचमा हुनुहुन्छ ? आउनुहोस खेती प्रविधिबारे जानकारी लिऔं

रायोको साग, बहुउपयोगी, स्वास्थ्यकोलागी अनेकौँ फाइदै फाइदा भएको बिशेष जाडो (हिउँद) महिनामा पाइने बिभिन्न हरियो सागपात मध्ये रायोको साग पनि एउटा एक प्रमुख तरकारी हो। लगातार एउटै खेत वारीमा लगाउँदा वोटहरुको वृद्धि नहुने, दिउसो ओइलाउने तर विहान वेलुका सामान्य देखिने के कारणले होला रु यस्तो हुनवाट कसरी वचाउन सकिन्छ ? यो ढुसीको कारणले उत्पन्न हुने […]