डढेलोका कारण दुर्लभ वन्यजन्तु रातो हाब्रे सङ्‍कटमा

फुङलिङ। ताप्लेजुङको पाथीभरा क्षेत्रको जङ्‍गलमा लागेको रेडपाण्डा (रातो हाब्रे) को चरन तथा बासस्थान डढेलोले खरानी बनाएपछि सङ्‍कटमा परेको छ। ६ दिनदेखि सुरु भएको डढेलो नियन्त्रणमा आउन नसक्दा पाथीभरा क्षेत्रको अनुमानित ९० हेक्टर वन क्षेत्रमा डढेलो फैलिसकेको डिभिजन वन कार्यालयका फोरेस्टर फुपुग्याबु शेर्पाले जानकारी दिए। डढेलो फैलिने क्रम जारी रहेकाले कति वन क्षेत्र डढेलोले नष्ट गर्छ, […]

पशु बधशालाको अभावमा अस्वस्थकर मासु खाँदै विराटनगरवासी

मोरङ। विराटनगर महानगरपालिकामा माछामासुको खपत अत्याधिक छ । खशी, बोका, बाख्रा, राँगा र बङ्गुरको मात्रै दैनिक दैनिक १० देखि १२ हजार केजी मासु खपत हुने गरेको व्यवसायीहरु बताउँछन् । बोइलर कुखुराको माग अझै बढी छ । तर, व्यवस्थित पशु बधशालाको अभावमा विराटनगरका उपभोक्ताले स्वस्थकर मासु खान पाउँदैनन् । एकातिर पशु वधशालाको अभावमा महानगरवासी अस्वस्थ्यकर मासु […]

BLACK TOMATOES : Solanum Lycopersicum

ABSTRACT Black tomatoes (indigo rose), the most uncommon commercial tomato in the world, contain a variety of essential nutrients and important phytochemicals. Although the official red tomato is widely explored and consumed, these new genetically modified nutrient-packed black tomatoes are yet needed to be explored. It is the first improved tomato variety that has anthocyanin […]

उखुको बक्यौता लिन संघर्ष गर्दागर्दै किसानले गुमाए ज्यान

ललितपुर। चिनी उद्योगीबाट ऊखुको भुक्तानी नपाएर काठमाडौंमा आन्दोलन गरिरहेका एक किसानको हृदयघातका कारण मृत्यु भएको छ ।  गएको मंसिर २८ गतेदेखि निरन्तर माइतीघर मण्डलामा आन्दोलनमा सहभागी सर्लाही, रामनगरका ६५ वर्षीय नारायण राय यादव (भगत)को हृदयघातका कारण निधन भएको जनाइएको छ । उखु किसान आन्दोलन संघर्ष समितिका संरक्षक राजेश मिश्रले मंगलबार बिहान उपचारको क्रममा उनको निधन भएको […]

वैशाखमा परेको असिनाका कारण सुन्तला उत्पादनमा कमी

कावासोती। सुन्तलाको फूल लाग्ने बेलामा असिना परेपछि जिल्लामा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको हो । गएको चैत वैशाखमा परेको असिनाका कारण सुन्तला उत्पादनमा कमी आएको हो । असिनाका कारण बोटमा क्षति पुग्दा उत्पादनमा कमी आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला जात फलफूल […]

३२६ पावरटिलर वितरण गर्दै सिँचाइ आयोजना

कैलाली। किसानले कृषि यान्त्रिकीकरणमा जोड दिन थालेका छन् । कृषिकार्यमा सहजता तथा कृषि उत्पादकत्वमा वृद्धि हुने भएकाले किसानले पछिल्लो समयमा कृषियन्त्रको प्रयोग बढाउँदै जाँदा मागसमेत बढ्दै गएको छ । कृषियन्त्रअन्र्तगत सबैभन्दा धेरै पावरटिलर ट्र्याक्टर किसानको रोजाइमा परेको रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फका प्रमुख भरतप्रसाद कँडेलले बताए । “यस आर्थिक वर्षमा यान्त्रिकीकरण अनुदान कार्यक्रमअन्र्तगत एक […]

सुन्तला उत्पादनमा कमी

गोरखा। सुन्तलाको फूल लाग्ने बेलामा असिना परेपछि जिल्लामा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको हो । गएको चैत वैशाखमा परेको असिनाका कारण सुन्तला उत्पादनमा कमी आएको हो । असिनाका कारण बोटमा क्षति पुग्दा उत्पादनमा कमी आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला जात फलफूल […]

उखु किसान र सरकारबीच ४ बुँदे सहमति

ललितपुर। चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम भुक्तानीको माग गर्दै दुई हप्तादेखि आन्दोलनरत उखु किसानले सरकारसँगको ४ बुँदे सम्झौतापछि आन्दोलन स्थगित गरेका छन्। सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि र किसानबीच यस्तो सम्झौता भएको हो। चिनी उद्योगीले २१ दिनभित्र सबै बक्यौता तिर्ने शर्तमा कृषकले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन्। यस्तै, उखु किसान र चिनी उद्योगसँग […]

१.२८ प्रतिशतले धान उत्पादनामा वृद्धि

ललितपुर। यस वर्ष धान उत्पादनामा १.२८ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष ५५ लाख ५० हजार ८७८ मेट्रिकटन धान उत्पादन भएको थियो भने यसवर्ष ५६ लाख २१ हजार ७१० मेट्रिकटन धान उत्पादन भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । गतवर्षको तुलानामा ७० हजार ८३१ मेट्रिकटन बढी धान उत्पादन भएको हो । गत […]

गाईभैँसीका भँडार फर्कने समस्यामा वृद्धि

कञ्चनपुर। गाईभैँसीको भँडार (भ्रुण रहने स्थान) फर्कने समस्या कञ्चनपुरमा बढ्दै जान थालेको छ । गाईभैँसी ब्याउनुभन्दा अगाडि, ब्याउने बेला र ब्याएको छ महिनासम्म भँडार फर्कने समस्या ल्याएर पशु सेवा केन्द्रमा पुग्ने पशुपालको सङ्ख्या बढ्दोरुपमा रहेको छ । भँडार फर्कने समस्या विगतको तुलनामा ब्याउने गाईभैँसीमा १० देखि १५ प्रतिशतसम्म बढेको देखिएको छ । विगतमा यस समस्या […]