कृषि मन्त्रालयको जिम्मेवारी पद्यमा अर्याललाई
ललितपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तारसंगैं हेरफेर पनि गरेका छन् । भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले कृषि मन्त्रालयको जिम्मेवारी पाएकी छन् । प्रधानमन्त्री ओलीले आज टोपवहादुर रायमाझी उर्जा, मणी थापा खानेपानी, प्रभु साहलाई शहरी विकास र प्रेम आलेलाई वन मन्त्रीको जिम्मेवारी दिएका छन् । यस्तै गणेश ठगुन्नालाई सामान्य प्रशासन, गौरी शंकर चौधरीलाई श्रम मन्त्रालय, […]