महोत्तरीको पानी भरिएको जग्गामा सिँघारा खेती

महोत्तरी। महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर र वरिपरिका सयौँ बिगाहा पानी भरिएको जग्गामा अहिले सिँघारा (फल) खेती गरिएको छ । पानीमुनि लहरामा फल्ने सिँघारा गुलियो र सुन्दर फल शीत्तल र पौष्टिक हुने भएकाले स्थानीयस्तरमा निकै लोकप्रिय भएको स्थानीयवासी बताउँछन् । यसपालि जिल्लामा खण्डबृष्टी भएका कारण धान लगाउन नपाउँदा बाँझो रहेको जलेश्वर नगरपालिका र वरिपरिका गहिरो खेत, […]

तीनवर्षमा एक करोड टन खाद्यान्न उत्पादन गर्ने सरकारी लक्ष्य

काठमाडौं । कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्दै थप व्यवस्थित गर्न सरकारले तीनबर्से योजना तयार गरेको छ । आर्थिक वर्ष ०७५÷७६ मा पुग्दा १ करोड ७ लाख मेट्रिक टन खाद्यान्न उत्पादन गर्ने योजना सहित काम गरिरहेको कृषि विकास मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष ०७२÷७३ मा ८६ लाख ९२ हजार मेट्रिक टनबाट बढाउने सरकारको योजना हो […]

डढुवा रोगले जुम्लामा कालीमार्सी धान नष्ट

जुम्ला। शनिगाउँ–१ धितालिहीकी वाचु रोकायाको २ हजार ३२ रोपनीमा लगाइएको कालीमार्सी धान डढुवा (व्लाष्ट) रोगका कारण नष्ट भएको छ। एक वर्ष दुःख गरेर उत्पादन हुने धानले ६ महिना परिवार पाल्ने रोकाया यतिबेला चिन्तामा छन्। धापा ९ का रामभक्त खत्रीको ५ सय ७८ रोपनी खेतमा लगाएको धान पनि करिब नष्ट भएको छ। नराकोट गाविस ७ का […]

दसैँमा मुस्ताङबाट २७ करोडको भेडा, च्याङ्ग्रा निर्यात

मुस्ताङ। हिमाली जिल्ला मुस्ताङबाट यसवर्षको दसैँमा रु २७ करोडको भेडा, च्याङ्ग्रा निर्यात भएको छ । जिल्ला विकास समिति मुस्ताङले दसैँ अवधिभर म्याग्दी र मुस्ताङको सिमाना घासाबाट सङ्कलन गरेको तथ्याङ्कअनुसार असोज ७ देखि २३ गतेसम्म २१ हजार ४५ वटा भेडा, च्याङ्ग्रा बाहिरिएका थिए । ती भेडा च्याङ्ग्रा बेनी हुँदै काठमाडौँ, पोखरा, चितवन, बागलुङ, कुश्मा र पोखरासम्म […]

गोबर र गउँतको प्रयोग गर्न थालेपछि उत्पादन बढ्यो

अर्घाखाँची। दुई वर्ष अगाडिसम्म तरकारीमा रासायनिक मल र विषादी प्रयोग गर्ने किमडाँडाका कृषकहरु अहिले रासायनिक मल र विषादीको प्रयोग गर्न छाडेका छन् । रासायनिक मलको साट्टा गोबर र गाइको गउँतको प्रयोग गर्न थालेपछि उत्पादन झनै बढ्न थालेको छ । रासायनिक मल र विषादीको प्रयोगले उत्पादन गरिएका तरकारी खानाले मानिसको स्वास्थ्यमा असर गर्छ भन्ने थाहा भएपनि […]

तरकारीखेतीबाट आम्दानी बढेपछि फेरिदै चेपाङ समुदायको दिनचर्या

चितवन। गिठा र भ्याकुर खोजेर खाने तथा खोरिया फाँडेर मकै कोदो लगाएर बस्ने विकट गाउँका चेपाङको दिनचर्या फेरिन थालेको छ । अहिले कतिपय चेपाङ बाख्रा पालनमा सक्रिय छन् भने कतिपय तरकारी खेतीबाट मनग्य आम्दानी लिन थालेको शक्तिखोरका दलबहादुर चेपाङको भनाइ छ । केही चेपाङ अझै छ महिना अनिकाल र छ महिना सहकालमा जीवन गुजार्दै आए […]

घरेलु उद्योगमार्फत उत्पादित गुणस्तरीय चियाको माग बढ्यो

   इलाम । घरेलु उद्योगमार्फत यहाँका किसानले उत्पादन गरेको गुणस्तरीय चियाको माग अन्तर्राष्ट्रियस्तरमा बढ्दै गएको छ । अन्तर्राष्ट्रियस्तरमा चियाको माग बढेसँगै घरेलु उद्योगसमेत बढ्दै गएका छन् । यहाँ उत्पादित अर्गानिक चिया अन्य कारखानाको चियाभन्दा महँगो मूल्यमा बिक्री हुने गरेको किसान बताउँछन् । मङ्गलबारेस्थित गुफाथुम्की अर्गानिक टी म्यानुफ्याक्चरका प्रोप्राइटर अम्बरबहादुर राईले आफ्नो उद्योगले हरियो चिया नै […]

नयाँ जातको विकास र विस्तारले लोप हुँदै रैथाने बाली

म्याग्दी । नयाँ जातको विकास र विस्तारसँगै यहाँ रैथाने बाली लोपोन्मुख अवस्थामा पुगेका छन् । उत्पादन वृद्धिका लागि नयाँ जातको खेती गर्ने क्रमसंँगै स्थानीय घैया, आँगा, अनदी धान, जुनेलो, गहत लगायत जातका बाली लोप हुँदै गएका हुन् । पानी नचाहिने, ढिला रोपे पनि छिटो पाक्ने र सुख्खा सहने विशेषता बोकेका घैया र आँगा जातको धान […]

अनुसन्धान केन्द्रले बाँडेको धान नफल्दा भकारी रित्तै

धादिङ। खेतबारीको नाममा यत्ति हो । वर्षभरि खाने अन्न यही खेतको धान हो । अरु केही छैन । गत वर्षहरुमा ३० मुरी धान फल्थ्यो । चाडपर्वको खर्च समेत यही धानबाट गर्ने गरिएको थियो । अहिले धानको बाला निस्किएपछि सबै सुकेर भुस मात्र फल्यो । अब हामी कसरी बाँच्ने ? नीलकण्ठ नगरपालिका वडा नं ७ तल्लोबेंसीका […]

बुटवलको थोक बजारमा आउने तरकारीमध्ये ४० प्रतिशत भारतीय

बुटवल । बुटवलको थोक बजारमा आउने तरकारीमध्ये ४० प्रतिशत भारतीय छ । यस क्षेत्रमा भारतीय तरकारीकै भरमा नेपाली बजार चलेको छ । तरकारीमा नेपाली किसानले उत्पादन बढाउँदै लगे पनि फलफूल झन्डै शतप्रतिशत नै नेपाल बाहिरको रहेको छ । भारत र चीनबाट आयात गरिएको अधिकांश तरकारी र फलफूलले यस क्षेत्रको बजार ओगटेको छ । यहाँ तरकारी पाल्पा, मकवानपुर, धादिङ, सल्यान, […]