अज्ञात रोगले भैंसी मर्न थालेपछि बैतडीका कृषक चिन्तित
बैतडी। अज्ञात रोगका कारण धमधाम भैंसी मर्न थालेपछि बैतडीको सुर्नया गाउँपालिका वडा नं ८ का किसानहरु चिन्तित बनेका छन् । गएको एक हप्ता यता किसानहरुले पालेका भैंसी मर्न थालेका हुन् । रातो गहुँत आउने, भैसीको खुट्टाहरु सुन्निने, र्याल चुहाउने,खाना नखाने जस्ता लक्षण देखिएको किसान पठानसिंह बोहराले बताए । गाउँमा अहिले सम्म दुई भैंसी मरेका छन् भने […]





