जातीय मूल्याङ्कन तथा कृषक दिवस कार्यक्रम सम्पन्न
ललितपुर | किसानहरूले प्रमुख खाद्यान्न बाली धान भित्र्याउँदै गर्दा कृषि विकास फार्म सुन्दरपुरले इरी नेपालको आर्थिक सहयोगमा जातीय मूल्याङ्कन तथा कृषक दिवस कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमको अध्यक्षता फार्मका प्रमुख वासुदेव भट्टराईले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता संघीय सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठ ज्यूले गर्नुभयो । कार्यक्रमा प्रदेश […]





