महिलाहरुको आर्थिक उपार्जनमा सहयोगी वन्दै ‘असल छिमेकी नेपाल’
कीर्तिपुर नगरपालिका वडा नं. ६ स्थित टौदह बाट आधा किलोमिटर भित्र पाण्डेछाप तिर पस्नु भयो भने धेरै घरमा टनेल भित्र तरकारी खेती गरेको देख्नु हुनेछ । टनेल भित्र महिलाहरु केही न केही काम गरिरहेको पनि भेटिन्छन् । टनेल भित्र मात्र नभइ टनेल बाहिर पनि खाली जग्गामा तरकारी खेती गरिरहेको छन् । गाँउ नै एक किसीमको […]





