मान्छेबाट मान्छे वा पशुमा मंकिपक्स सर्ने माध्यम

Mpox (एमपोक्स, Monkey Pox)एक zoonotic रोग हो, यसको मतलब यो जनावर र मान्छे बीच फैलन सक्छ। एमपक्स रोगOrthopoxvirus genus/ Poxviridae family को मंकिपक्स भाइरसबाट हुने एक किसिमको सरुवा रोग हो। जबकि पशुरिसरभिवर अज्ञात छ, साना स्तनपायी (जस्तै डोरी र सूर्य गिलहरी, लोखर्के, विशाल-थैली मुसा, अफ्रिकी डोर्मिस) लाई पश्चिम र मध्यअफ्रिकाको वातावरणमा भाइरसको रिसरभर सोचिन्छ। मानिसहरू […]

खानेपानीमा ‘फेइकल कोलिफर्म इकोली’ भेटियो

काभ्रे। काभ्रेपलाञ्चोकको पचास प्रतिशत खानेपानी दूषित भएको परीक्षणले देखाएको छ । जिल्ला स्वास्थ्य कार्यालयले करिब दुई साताको अवधिमा जिल्लाका छ स्थानीय तहका खानेपानी आयोजनाका पानी परीक्षणबाट सबै खानेपानी दूषित भएको पुष्टि भएको जनाएको हो । कार्यालयद्वारा सदरमुकामस्थित धुलिखेल तथा प्रमुख सहर बनेपा, पनौती, पाँचखाल, भम्लुलगायत जिल्लास्थित आधा स्थानीय तहको खानेपानी नमूनाका रूपमा परीक्षणका क्रममा पानीजन्य […]

किसानलाई अनुदानमा भैँसी वितरण

भरतपुर। चितवनको रत्ननगर नगरपालिकाले व्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न अनुदानमा भैँसी वितरण गरेको छ । वडा नं. ३ का १६ किसानलाई सोमबार ५० प्रतिशत अनुदानमा ३३ भैँसी वितरण गरिएको हो । किसानलाई व्यावसायिक बनाउँदै दूध उत्पादन वृद्धि गर्न गोठ सुधारका कार्यक्रमसँगै दुधालु भैँसी वितरण गरिएको पशु विकास अधिकृत शालिग्राम पौडेलले जानकारी दिए । उनले भैँसीसँगै […]

दुई हजार पशुलाई ‘लम्पी स्किन’विरुद्ध खोप दिइयो

वालिङ। स्याङ्जाको वालिङ नगरपालिकाले दुई हजार पशुलाई लम्पी स्किनविरुद्ध खोप लगाइदिएको छ । नगरभित्रका विभिन्न वडामा लम्पी स्किनबाट सङ्क्रमित पशुको सङ्ख्या बढ्दै गएपछि नगरपालिकाले खोप खरिद गरी निःशुल्क लगाइदिएको हो । पशुमा सङ्क्रमण बढ्दै गएपछि रोकथाम तथा नियन्त्रण गर्न पालिका आँफैले खोप खरिद गरेर सम्भावित जोखिमका क्षेत्रमा रहेका पशुलाई निःशुल्क खोप लगाएको पशु सेवा शाखा […]

माछापुच्छ्रेमा पशुपालन व्यवसाय फस्टाउँदै

कास्की। कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका पशुपालनमा देशमै अग्रणी स्थानमा छ । पालिकाका नौ वडाबाट गरी दैनिक ११ हजार लिटर दूध बिक्रीका लागि पोखरा बजारमा ल्याउने गरिन्छ । पुशपालन व्यवसाय फस्टाउँदै गएपछि गाउँपालिकाले पशु आहाराका लागि गाउँमै दाना चोक्कर केन्द्र स्थापना गर्ने योजना अघि सारेको छ । यसबाट कृषकलाई लाभ पुग्ने पालिकाले जनाएको छ । गाउँपालिकाले […]

उकालो लाग्दै अण्डाको मूल्य

चितवन। किसानले अण्डाको मूल्य पाउन थालेका छन् । कोभिडपछि खस्किएको बजार क्रमशः उकालो लाग्न थालेको छ । लागत मूल्यभन्दा निकै कममा बिक्री भइरहेको अण्डाको मूल्य बढ्न थालेको हो । बजारमा माग बढ्दै गएपछि अहिले चितवनलाई आधार मानेर बजार मूल्य ठूलो अण्डा ३० गोटा (एक क्रेट) को रु. चार सय, मिडियम अण्डा रु तीन सय ८० […]

‘लम्पी स्किन’ रोगविरुद्ध खोप अभियान

गोरखा। लम्पी स्किन रोगको सङ्क्रमण फैलँदै गएपछि गोरखा नगरपालिकाभित्रका तीन सय गाईभैँसीलाई लम्पी स्किन रोगविरुद्ध खोप लगाइएको छ । गोरखा नगरपालिका पशुसेवा शाखा र भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र गोरखाको प्राविधिक सहयोगमा नगरपालिकाभित्रका दुईवटा वडाका गाईभैँसीलाई लम्पी स्किनविरुद्धको खोप लगाइएको पशुसेवा विज्ञकेन्द्र गोरखाका सूचना अधिकारी डा. लालमणि अर्यालले जानकारी दिए। रोगको सङ्क्रमण बढ्दै गएपछि रोगको […]

झापाली किसानको केरा खेतीमा बढ्दो आकर्षण

झापा। उत्पादन बढी, छिटो आम्दानी र लागत कम हुने भएकाले झापामा केरा खेतीतर्फ किसानको आकर्षण बढेको छ । कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी गणेश शिवाकोटीका अनुसार जिल्लामा एक हजार आठ सय ९० हेक्टर जमिनमा व्यावसायिक उन्नत जातको केरा खेती भइरहेको छ । किसानले एक कट्ठादेखि दुई सय ५० बिघा जमिनमा केराको व्यवसायिक खेती गर्दै […]

मैवाखोलालाई बेसार खेतीको हब बनाइने

ताप्लेजुङ। ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आफ्नो क्षेत्रलाई ‘बेसार खेतीको हब’ का रुपमा विकास गर्ने भएको छ । कृषि उत्पादन तथा उत्पादकत्वमा वृद्धि गरी सर्वसाधरणको आयआर्जनमा वृद्धि गरी आत्मनिर्भर बनाउने उद्देश्यले गाउँपालिकालाई बेसारखेतीको हबका रुपमा विकास गर्ने गरी गाउँपालिकाले नीतिगत योजना बनाएको छ । गाउँपालिकाले शनिबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट तथा कार्यक्रम सार्वजानिक गर्दै बेसार […]

दैलेखका ७३ हजार पशुमा ‘लम्पी स्किन’

दैलेख। दैलेखका करिब ७३ हजार पशुमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण देखिएको छ । पशुमा महामारीका रूपमा ‘लम्पी स्किन’ रोग देखिन थालेपछि किसानमा चिन्ता छाएको छ । सो रोगका कारण हालसम्म दैलेखमा मात्र करिब चार सय ३५ पशु मरेका छन् । विशेषगरी गोरुमा यो रोग देखिने गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख […]