फ्लोरिकल्चर एशोसिएसन नेपालको ‘३४ औं वार्षिक साधारण सभा’ सम्पन्न
काठमाडौं। फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान)को ‘३४ औं वार्षिक साधारण सभा’ सम्पन्न भएको छ । सभाको प्रमुख अतिथिमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले रहेका थिए । कार्यक्रममा एशोसिएसनका अध्यक्ष राजेश भक्त श्रेष्ठको सभापतित्व रहेको थियो, भने नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा वस्तुगत परिषद्का सभापति नरेश लाल श्रेष्ठ, राष्ट्रिय फलफूल विकास केन्द्रका वरिष्ठ बागवानी […]





