लसुन,प्याज र खुर्सानीमा आत्मनिर्भर बनाउने सहकारीको अभियान
झापा। गौरादह नगरपालिका-७ स्थित स्कुलचौनमा रहेको महारानीझोडा बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई लसुन, प्याज र खुर्सानीमा आत्मनिर्भर बनाउने अभियान सुरु गरेको छ। सहकारीको १७ औँ वार्षिक साधारणसभामा शेयर सदस्यहरूले दैनिक उपभोग्य वस्तु प्याज, लसुन र खुर्सानी आफैँ उत्पादन गर्ने संकल्प गर्दै बचत र ऋणको कारोबारमा मात्र सिमित सहकारीले रचनात्मक कार्यमा पनि सहकारी अगाडि […]