प्रदेश नं. ७ मा कुखुरा व्यवसायमा अरबौँको लगानी
धनगढी । प्रदेश ७ को कैलाली र कञ्चनपुरमा कुखुरा व्यवसायमा अरबौँको लगानी भएको छ । कुखुरा व्यवसायको क्षेत्रमा कैलाली चितवन पछि देशकै दोस्रो स्थानमा पर्न थालेको छ । कैलालीमा मात्रै यो व्यवसायमा करिब ३ अर्ब लगानी भएको छ । ‘कैलाली र कञ्चनपुर कुखुरा व्यवसायका हब बन्दै गएका छन्,’ कैलाली कुखुरा व्यवसाय संघका अध्यक्ष तुलसी गौतमले भने, ‘कुखुरा व्यवसायको क्षेत्रमा […]