नेपाल दाना उद्योग संघमा नयाँ नेतृत्व
काठमाडौं। नेपाल दाना उद्योग संघको १७ औँ साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ । यहि चैत्र २ गते होटल याक एण्ड यति होटलमा सम्पन्न कार्यक्रममा नयाँ नेतृत्व चयनको घोषणा गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवको प्रमुख आतिथ्य तथा नेपाल सरकारको विशिष्ट व्यक्तिहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भयो । उक्त साधारण […]