बाजुरा पुग्यो हाते ट्याक्टर, आधुनिक कृषि विकासमा योग्दान पुग्ने विश्वास
बाजुरा । आधुनिक कृषि विकासका लागि हाते ट्याक्टर वितरण गरिएको छ । सिँचाई विकास सवडिभिजन कार्यालय र जिल्ला कृर्षि विकास कार्यालय बाजुराको बार्षिक कार्यक्रमको कृर्षि कार्यक्रम अनुसार हाते ट्याक्टर वितरण गरिएको हो । समयको बचत गर्नेका लागि,आधुनिक कृषि विकासका तथा उत्पादनमा बृद्धि गर्नेका लागि वितरण गरिएको सिँचाई विकास सवडिभिजन कार्यालय प्रमुख छविराज जैशीले बताए । […]





