जैविक विषादी उत्पादनमा ५० प्रतिशत अनुदान
काठमाडौं । कृषिउपजमा रासायनिक विषादीको प्रयोग घटाउन सरकारले जैविक र वनस्पतिक विषादी उत्पादनमा ५० प्रतिशत अनुदान दिने भएको छ। कृषि विकास मन्त्रालयले चालू आर्थिक वर्षमा जैविक तथा वनस्पतिक विषादी उत्पादन, प्रयोग तथा अनुदान निर्देशिका स्वीकृत गरी यस्तो व्यवस्था गरेको हो। रासायनिक विषादीको बढ्दो प्रयोगले मानव स्वास्थ्यका साथै जल तथा थल पशुपन्छीमा समेत नकारात्मक असर पुर्याउन […]





