‘जुनार तथा कृषि खेती भिडियो प्रतियोगिता’ सम्पन्न
ललितपुर। सिन्धुली वरिपरिका क्षेत्रलाई समेटि आयोजना गरिएको ‘जुनार तथा कृषि खेती भिडियो प्रतियोगिता’ को विजेता घोषित गरिएको छ । जुनार तथा कृषि पेशामा आवद्ध किसानहरुलाई प्रोत्साहन गर्ने उदेश्यका साथ सामाजिक कार्यमा क्रियाशिल संस्थ वेव्स ईन नौका प्रा.लि. र प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले आयोजना गरेको प्रतियोगिताको पाँचजना विजेतालाई पुरस्कारसहित सम्मान गरिएको हो। जुनार खेति तथा कृषि […]





