५० प्रतिशत अनुदानमा गहुँ र हाईब्रिड मकैको बीउ वितरण गरिदैं
मोरङ । सुनवर्षी नगरपालिकाले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत ५० अनुदान मूल्यमा गहुँ तथा हाईब्रिड मर्कैको बीउ वितरण गर्ने भएको छ । यसका लागि नगरपालिकाले ईच्छुक कृषक समुह, कृषि फार्म, कृषि सहकारीलाई आवश्यक कागजात सहित १५ दिन भित्र कार्यक्रममा समावेश हुन सक्ने जनाएको छ । थप जानकारीका लागि : कृषि विकास […]





