समाचार

साईलेज ढुवानीमा अनुदान कार्यक्रम

पोखरा। भूमि व्यवस्था , कृषि तथा सहकारी मन्त्रालय पशुपन्छीं तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेश पोखराले आर्थिाक वर्ष ७६ / ७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत साईलेज ढुवानीमा अनुदान वितरण गर्ने भएको छ । यसका लागि साईलेज उपयोग गर्ने न्युनतम २५ गोटा दुधालु गाई / भैंसी पालक कृषक, समूह, समिति, सहकारीले सूचना प्रकाशित भएको मितिले […]

निशुल्क व्यवसायीक कृषि तालिम लिने हैन

खजुरा। कृषि व्यवसाय प्रर्वद्धन सहयोग तथा तालिम केन्द्र खजुराले आर्थिक वर्ष ७६ /७७ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार मागमा आधारित क्षमता अभिवृद्धि तथा सिपविकास तालिम सचलन गर्ने भएको छ । संचालन हुने तालिमको नाम र अवधि : १. आधुनिक मौरी पालन तालिम (६ ) दिने । २. व्यवसायीक च्याउ खेती तालिम (६) दिने । ३. […]

केरा खेती गर्ने हो ? यी हुनसक्छन् उपयुक्त जातहरु

केराका धेरै प्रकारका जातहरु भए पनि हाल प्रचलनमा आएका, राम्रो उत्पादन दिने केही जातहरुको मात्र जानकारी गराइएको छ जसमा बसराई, हरिछाल, रोबस्टा र स्थानीय जात मालभोग रहेका छन् । बसराई ड्वार्फ : यो जातको बोट होचो हुनुका साथै उचाइ केवल २ मिटरसम्मको मात्रै हुन्छ । यसको कोसा २५ सेन्टिमिटर लामा, हल्का बांगो देखिने, पाकेपछि हरियो […]

स्टील क्यान, मासु पसल सुधार र च्यापकटर लिनको लागि अनुदान आव्हान

चरिकोट। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चरिकोटले आर्थिक वर्ष ७६ / ७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत किसानलाई विभिन्न शिर्षकमा अनुदान प्रदान गर्ने भएको छ । यसका लागि केन्द्रले दोस्रो पटक सूचना प्रकाशित गरि कृषि समूह, कृषि समिति, कृषि सहकारी र नीजि क्षेत्रलाई सहभागि हुन आव्हान गरेको हो । संचालन हुने कार्यक्रमहरु : […]

विदेशबाट फर्किएर मौरी पालन, मासिक लाखौं आम्दानी

म्याग्दी। झण्डै डेढ दशक विदेशमा पसिना चुहाएर काम गर्दा पनि पैसा बचाउन नसकेपछि आफ्नै देशमा फर्केर मौरी पाल्न थालेका म्याग्दीका एक किसान राम्रो आम्दानी गर्न सफल भएका छन् । म्याग्दीको मंगला गाउँपालिका–१, कुहुँका कृषक गोविन्द खत्रीले वैदेशिक रोजगारीबाट घर फर्किएर व्यावसायिक मौरीपालन शुरु गरेपछि राम्रै आम्दानी गरेका हुन् । स्वदेशमा केही काम पाइएन भन्दै विदेश […]

नक्कली धानको बीउ आयात गर्ने कम्पनीलाई कारवाही गर्न माग

ललितपुर। कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यले अनाधिकृत रूपमा धानको बीउ आयात गर्ने कम्पनीलाई कानूनी कारवाही गर्न र किसानलाई उचित क्षतिपूर्ति दिन माग गरेका छन् । समितिका सभापति पूर्णकुमारी सुवेदीको अध्यक्षतामा आज सिहंदरबारमा बसेको समितिको बैठकमा सदस्य छविलाल विश्वकर्माले ‘गरिमा’ जातको धानको बीउ भनी किसानलाई झुक्याएर बिक्री वितरण गर्ने कम्पनीलाई कानूनी कारवाही र किसानलाई […]

सिक्ने हैन घाँस उत्पादन सम्बन्धी प्रविधि

स्टाइलो बहुवर्षिय कोशे घाँस हो । समुन्द्री सतहदेखि १५०० मिटरसम्म यसको राम्रो खेती गर्न सकिन्छ । माटो : बलौटे र दोमट माटो उपयुक्त हुन्छ तर चिम्टाइलो माटोमा समेत हुन्छ । बीउको मात्रा : ५ देखि १० के.जी. प्रति हेक्टर बीउ उपचार · शुरुमा बीउलाई १० प्रतिशतको नून पानीको घोलमा राख्ने र तैरिएका बीउहरू हटाउने । […]

गरिमा धान लगाएका किसानलाई क्षतिपूर्ति दिदैं सरकार

ललितपुर। गरिमा धानमा बाला नलागेपछि पीडित बनेका किसानलाई सरकारले क्षतिपूर्ति दिने भएको छ । शुक्रबार प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव रघुराम विष्टले गरिमा धानले बाला नहालेपछि पीडित बनेका किसानलाई क्षतिपूर्ति दिने बताएका हुन् । गरिमा जातको धानले बाला नहाल्दा भएको क्षतिबारे अध्ययन गर्न मन्त्रालयले एक समिति […]

खाने हैन किसान २ परियोजनामा जागिर

ललितपुर। अमेरिकी अन्र्तराष्ट्रिय विकास नियोग (युएस्एआइडी) को सहयोगमा विनरक ईन्टरनेशनलले कृषि क्षेत्रको समुत्थान , समावेशीकरण र आय वृद्धिमा दिगोपना ल्याउने उदेश्यले ४ प्रदेशमा संचालन गर्न लागेको नेपालमा ज्ञानमा आधारित एकीकृत दिगो कृषि (किसान) २ परियोजना का लागि कर्मचारी माग गरेको हो । थप सूचनाबाट : स्रोत  : कान्तिपुर दैनिक

काठमाडौं, भक्तपुर र ललितपुरका किसानलाई अनुदान लिने मौका

ललितपुर। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र ललितपुरले आर्थिक वर्ष ७६ / ७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत ललितपुर,भक्तपुर र काठमाडौंका किसानलाई विभिन्न शिर्षकमा अनुदान दिने भएको छ । यसका लागि केन्द्रले कृषि सहकारी, उद्यमी कृषि समूहलाई अनुदान कार्यक्रममा समावेश हुन आव्हान गरेको छ । संचालन हुने कार्यक्रम : १. पशुपालक कृषकहरुलाई पशु आहारा […]