साना सिचाई निर्माण देखि, किसानको मागमा आधारित कार्यक्रम संचालन गर्दै खजुरा गाउँपालिका
बाँके। खजुरा गाउँपालिका कृषि शाखाले आर्थिक वर्ष ७६ / ७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत अनुदान कृषि कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि शाखाले कृषक , कृषक समूह, कृषि सहकारी, कृषि फर्म, कृषि कम्पनीलाई कार्यक्रममा समावेश हुन आव्हान गरेको छ । संचालन हुने कार्यक्रमहरु : १. साना सिंचाई कार्यक्रम, संख्या ३० २. अर्गानिक […]





