स्थानीय कुखुरा पालन देखि एकिकृत फार्म निर्माणमा ४० लाख सम्म दिँदैं कृषि ज्ञान केन्द्र
दाङ। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले आर्थिक वर्ष ७६ / ७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत पशुपन्छीं विकास कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि केन्द्रले साझेदारीमा काम गर्न इच्छुक कृषक ,समूह ,समिति, फार्म, सहकारीलाई सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन दिन सक्नेछन् । संचालन हुने कार्यक्रमहरु : १. […]





