लमजुङ। सुन्दरबजार नगरपालिकाले आर्थिक वर्ष ७६ / ७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत माछा पोखरी तथा बाख्राको खोर निर्माणमा ५० प्रतिशत अनुदान दिने भएको छ । यसका लागि नगरपालिकाले सूचना प्रकाशित गरी ईच्छुक कृषकहरुलाई आवेदन पेश गर्न आव्हान गरेको छ ।

सूचना हेर्नुहोस :