अव उत्पादित बस्तु विक्रि गर्दा थप अनुदान
बुटवल। प्रदेश ५ सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले शिक्षित किसान उत्पादन गर्ने गरी नयाँ योजना सर्वाजनिक गरेको छ । मन्त्रालयले हालै सार्वजनिक गरेको योजना अनुसार कृषि तथा पशु विषय अध्ययान गरेका युवाहरुलाई उद्यमशिलता विकास अनुदान स्वरुपम १० लाख रुपैयाँ प्रदान गर्ने भएको छ । जुन पशुपंक्षि तथा मत्स्य विकास निर्देशनालय अन्र्तगत हो । […]





