समाचार

के ले रोक्यो रैथाने बीउ संरक्षण गर्न ?

ललितपुर। लुलुगाई, कालीकाँक्रो, जुम्लीमार्शी र जेठो बुढो धानका बीउ संरक्षण गर्न के ले रोक्यो रु संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको मंगलवारको बैठकमा अधिकांश सांसद्ले कृषि विज्ञ तथा वैज्ञानिकलाई यो प्रश्न गरेका छन् । लुलुगाई मुस्ताङ, कालीकाँक्रो मोरङ, जुम्लीमार्शी जुम्ला र जेठो बुढो धान कास्कीमा पाइने रैथाने जात र बाली हुन् । पछिल्लो समय […]

५० प्रतिशत अनुदानमा माछा पाल्ने हो ? आवेदन दिनुहोस्

तनहुँ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दमौलीले आर्थिक वर्ष ७६ / ७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत मत्स्य पकेट कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि तनहुँ र नवलपरासी बर्दघाट सुस्ता पूर्व का कृषक , कृषि समूह, कृषि समिती , कृषि सहकारीले सूचना प्रकाशित भएको मितिले […]

प्लास्टिकको टनेल निर्माण गर्ने हो ? आउनुहोस टनेल निर्माण गर्न सिकौं

नेपालमा सामान्यतया प्लास्टिक टनेल तथा बाँसको प्लास्टिक घर बढी प्रचलित छ। सामान्यतया ५ मिटर चौडाई र २० मिटर लम्बाईको प्लास्टिक घर राम्रो मानिन्छ। प्लास्टिक घरको निर्माण गर्दा भने बिज्ञहरुको सहयोग लिनु आवश्यक छ। प्लास्टिक घर मित्र सापेक्षित आद्रता ७० देखि ९० प्रतिशत र तापक्रम करिब २० डिग्री सेल्सियस हुनु बिरुवाको बृद्दि बिकासका लागि उपयुक्त मानिन्छ। […]

अब कृषि उपकरणमा पनि ब्याज अनुदान, सहुलियतपूर्ण कर्जा दिने क्षेत्र थपियो

ललितपुर। सरकारले सहुलियतपूर्ण कर्जा दिने क्षेत्रहरु थप गरेको छ । यसअघि कर्जा सहुलियत दिँदै आएका क्षेत्रहरु थप गरी अब कपडा उद्योग, सार्वजनिक यातायात र प्राविधिक शिक्षा अध्ययनका लागि पनि त्यस्तो कर्जा दिनेगरी अर्थ मन्त्रालयले सहलियतपूर्ण कर्जा कार्यविधि संशोधन गरेको हो । यसअघि ७ ओटा शीर्षकअन्तर्गत ५ करोडसम्मको कर्जामा सरकारले ब्याज अनुदान दिँदै आएको थियो । […]

भेडा प्रजनन केन्द्र निर्माण हुने

रुकुमपूर्व। रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकामा भेडा प्रजनन केन्द्र स्थापना गरिने भएको छ। कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको प्रदेश सरकारले यसै आर्थिक वर्षमा गाउँपालिकाको तकसेरालाई भेडा प्रजनन केन्द्र बनाउने योजना बनाएको हो। तकसेरामा आधुनिक जातका भेडाको उत्पादन गरी किसानलाई वितरण गर्ने र भेडापालन व्यवसायतिर यहाँका युवालाई आकर्षित गर्ने लक्ष्यसाथ सो केन्द्र स्थापना गर्न लागिएको प्रदेश सरकारले […]

पुरै गाउँका किसान तरकारी खेतीमा

गलकोट। “२०५२ सालदेखि तरकारी खेतीमा छु, हाम्रो त कमाउने, खाने बाटो यही हो”, ६१ वर्षीय लीलाम्बर गौतमले भन्नुभयो, “वर्षमा तीन-चार लाख कमाइ छ, आनन्छ छ ।” गौमत झैँ गलकोट नगरपालिका–९ बरेखानीका मेहनती किसानले गाउँको चिनारी नै बदलेका छन् । बरेखानी अहिले तरकारीमा आत्मनिर्भर गाउँका रुपमा चिनिन्छ । सङ्ख्याका हिसाबले गाउँमा जम्मा दश घर छन् । […]

अनुदानको मलमा व्यापारी हावी

वीरगञ्ज। सरकारी अनुदानको रासायनिक मलको कालोबजारी बढेपछि पर्सागढी नगरपालिका–४ का किसान रामविनय चौधरी यसपाली पनि गहँुखेती प्रभावित हुने भयले चिन्तित छन् । नगरपालिकाको सोही वडामा सरकारी अनुदानको रासायनिक मल विक्री गर्ने तीन सहकारी संस्था रहेपनि चौधरीले रासायनिक मल नपाउनुको एउटै कारण हो सहकारी संस्थाले बढी मूल्यमा व्यापारीलाई उक्त रासायनिक मल बेच्नु र कालोबजारी हुनु हो […]

कृषि तथा पशुपन्छीं विकास मन्त्रालयको बागडोर घनश्याम भुषाललाई

ललितपुर। कृषि तथा पशुपन्छीं विकास मन्त्रालयको जिम्मेवारी घनश्याम भुषालले पाएका छन् । केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको २१ महिना पछि मन्त्रीमण्डल परिवर्तन गर्दा कृषि मन्त्री चक्रपाणी खनाल र राज्यमन्त्री रामकुमारी चौधरी दुवैलाई विदा गरिएको छ । कृषि तथा पशुपन्छी मन्त्रीका रुपमा घनश्याम भूषालले विहीबार शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ।

‘जैविक’ उत्पादनको मापदण्ड नहुँदा ठगिँदै उपभोक्ता

ललितपुर। बजारमा जैविक खाद्य वस्तुको नाममा तरकारीदेखि विभिन्न खाद्यान्न निर्वाधरूपमा बिक्री वितरण भइरहेको छ । कतिपयले जैविक फार्मको नाममा कम्पनी नै खोलेर ती चिजवस्तु निर्वाधरूपमा बिक्री वितरण गरिरहेका छन् । सरकारले गरेको परीक्षणमा बिक्री वितरण भएको तरकारीलगायत मालवस्तुमा विषादीको मात्रा बढी भएको पुष्टि भएर त्यसको नियन्त्रणको प्रयाससमेत जारी छ । त्यसैले उपभोक्ता पनि साइनबोर्डमा जैविक […]

शिक्षण पेशा छाडेर कृषि कर्ममा

खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का सुवाश जोशीको कृषि फार्ममा सात जना स्थानीय युवा कार्यरत छन् । दिक्तेलस्थित अल्छेढुङ्गामा सञ्चालन गरिएको कृषि फार्ममा काम गर्ने स्थानीय युवाको मासिक तलब रु दश हजारदेखि रु १५ हजारसम्म छ । कृषि फार्ममा काम गर्ने युवालाई खान, बस्न र लगाउन निःशुल्क छ । जोशीको फार्ममा ब्रोइलर कुखुरा, लेयर्स कुखुरा, […]